भैसीको दुधका कारण भयो बबाल, प्रहरी नै पुग्नुपर्यो गोली समेत चलाइयो !!

0
107

सीको दुधका कारण भएको विवादका बीच गो ली समेत चलेको छ यो घटना भारतको आजमगढमा भएको हो। भैंसेको दुधले यति हंगामा भयो की दुई पक्ष एक आपसमा भिडेका छन्। किनेर लिएर गएको भैसीले थोरै दुध दियो भन्दै विवाद सुरु भएको हो।

अवस्था सामान्य बनाउन फायरिंग भएको छ। ठूलो मात्रामा प्रहरी परिचालन गर्नु परेको छ। उत्तर प्रदेशको आजमगढ जिल्लामा भैंसीको दुधका कारण त्यहाँ यति ठूलो विवाद होला भन्ने कसैले कल्पना पनि गरेको थिएन। भैंस खरीद गरिसकेपछि, जब उसको दूध कम भयो, भैसी किन्ने मानिस रिसाए।

भैंस फिर्ता गर्ने बारेमा दुई बीच विवाद भएको थियो। यो विवाद यति धेरै बढ्यो कि आइतवार हंगामा भयो। यद्धपी दुवै तर्फ कुनै क्ष ती भने भएको छैन।

यो आजमगढको जीनपुर कोतवालीको गाउँ धौरहराको सम्पूर्ण मामला हो। फहीम पुत्र युसुफ सोही गाउँका सोनू पुत्र अनीश को घरमा पुगेका थिए। उनले विवाद खडा गरे।

फाए रिंग पनि उनैले गरे। जसका कारण स्थानिय डराए। फहिमको १५ बर्षे केटा, फहद खान घटनाको समयमा कोठामा आराम गरिरहेका थिए। घटनामा उनी जोगीएर प्रहरीलाई खबर गर्न पुगे।

फहीमकी छोरी महाजाबिनले आरोपित सोनु घरको छतमा चढेर फाए र गरेको बताइन। उनका भाई मुस्किलले बाँचेका थिए। गोली उनको कोठामा पुगेको थियो। एक महिना अघि सोनूले एउटा भैंसे खरीद गरेका थिए।

यो किनेको बेलामा भनिएको थियो कि भैंसीले सात महिनासम्म दूध दिन्छ, तर केही दिन पछि भैसीले दुध दिन बन्द गर्यो। यो भैंसा ४२ हजार रुपैयाँमा किनेर लगेका थिए। दुध दिन बन्द गरेपछि उनी भैसी फिर्ता दिन आएका थिए। तर विक्रेताले मानेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here