आमा मलाई मा`र्दैछन् भन्दै छोरोले म्यासेज पठाएका थिए अन्ततः मा`रिए,रुदारुदै आमा बिहोस् (हेर्नुस् भिडियो )

0
438

ताप्लेजुङका मनोज इजम लिम्बु शसस्त्र प्रहरी बन्न भन्दै हिडेका थिए ।तर अहिले उनको श`व झापा र इलामको संगम स्थल दोमुखामा भेटिएको छ ।

उनको श`व झुन्डिएको अवस्थामा भेटिएको हो ।आफुलाई दोमुखाको जङ्गलमा मा`रेको जिकिर गर्दै उनले आफ्नि आमालाई म्यासेज गरेका थिए ।छोरो लक्का जवाफ कलकलाउदो उमेरका थियो अब त केही छोरोले गर्ला बुढा भएका बा-आमालाई सुख देला भन्दै गर्दा छोरोको यो ढङ्गबाट रहस्यमय अन्त्य हुनुले निश्चय पनि दुखि बनाउने नै भयो ।

देशको सेवक बन्छु भन्दै हिडेको छोरोलाई यो ढङ्गबाट क्रुर ह`त्या गरिनुले परिवारलाई दुखि मात्रै हैन देशलेनै एउटा अनमोल सम्पत्ति गुमाएको छ ।यश घटनाको निश्पक्क्ष छानबिन भई दोषिलाई कडा कार्वाहिको जोडदार अपिल गर्दछौ ।

थप हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here