सपनामा के देखे के हुन्छ यस्तो छ सपनामा देखिने दृश्यहरूलको सांकेतिक अर्थ ५० सपनाका फलहरू (भिडियो सहित)

0
113

सपनामा के देखे के हुन्छ यस्तो छ सपनामा देखिने दृश्यहरूलको सांकेतिक अर्थ ५० सपनाका फलहरू (भिडियो सहित)

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ : १. अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति । २. अलि अलि बादल देखे – रोगबाट लाभ । ३. ऊँट देखेमा – अपार धन प्राप्ति हुनु । ४. आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु । ५. आगो उठाएको देखेमा – अवैध धन प्राप्ति । ६. आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु । ७. ओढ्ने कम्बल देखेमा – बदनाम हुनु । ८. औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता । ९. कलम देखेमा – महान व्यक्तिसँग भेट हुनु । १०. कपाल देखेमा – धनलाभ हुनु ।

११. कपास देखेमा – रोगबाट मुक्त हुनु । १२. कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु । १३. किला ठोकेको देखेमा – बुढो मान्छेबाट लाभ । १४. कोईला देखेमा – व्यर्थमा झगडा हुनु । १५. कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु । १६. कुवाको पानी देखेमा – विविध लाभ र बिजय । १७. कैची देखेमा – झगडा र विवाद बढ्नु । १८. घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु । १९. घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु २०. घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा – संकट नाश हुनु । २२. घोडा चढेको देखेमा – ठूलो पद पाउनु । २३. चश्मा लगाएको देखेमा – विध्दता बढ्नु । २४. जंगल देखेमा – दु:ख नाश र बिजय । २५. जहाज देखेमा – परिशानी हट्नु र व्यय । २६. चाँदि देखेमा वा पाएमा – धन र अहंकार बृध्दि । २७. झरना देखेमा – दु:ख दुर हुनु । २८. टोपी देखेमा – दु:ख नाश भएर, उन्नति हुनु । २९. ठूलो पर्खाल देखेमा – सम्मान बढ्नु । ३०. डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु ।

३१. ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु । ३२. ढोका बन्द देखेमा – परेशानी र चिन्ता हुनु । ३३. दलदल देखेमा – सन्तान प्राप्ति हुनु । ३४. दाँत भाँचिएको देखेमा – दु:ख र झन्झट हुनु । ३५. दाँत माझेको देखेमा – पापको प्रायश्चित हुनु । ३६. धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु । ३७. पर्वत चढेको देखेमा – पदोन्नति वा प्रसिध्द हुनु । ३८. पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम । ३९. प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने ।४०. पानी पिएको देखेमा – राज्यबाट लाभ ।

४१. फलाम देखेमा – कुनै धनवानद्वारा लाभ । ४२. बजार देखेमा – दरिद्रताको नाश हुनु । ४३. बलेको दियो देखेमा – आयु बृध्दि हुनु । ४४. बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दु:ख । ४५. बादल देखेमा – विरक्ती र परिशानी बढ्नु । ४६. बिरालो देखेमा – चोरी हुनु, शत्रु बढ्नु । ४७. भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु । ४८. भूकम्प देखेमा – सन्तानलाई कष्ट र दु:ख । ४९. मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु । ५०. मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु ।

५१. मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु । ५२. रत्न या मणि देखेमा – दु:ख बढ्नु, अपव्यय हुनु । ५३. रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय । ५४) रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु । ५५) लठ्ठी देखेमा – ठूलो नाम हुनु । ५६) वर्षा देखेमा – सुख र प्रशन्नता प्राप्त हुनु । ५७) सुकेको बगैचा देखेमा – विपत्तिमा फस्नु । ५८) सुख्खा अन्न खाएमा – कष्ट र व्यर्थ परिशानी हुनु ।५९) सुगन्ध लगाएको देखेमा – विद्वान र पण्डित हुनु ।६०) सुपारी खाएको देखेमा – रोगबाट मुक्ति पाउनु ।

६१) सुराही देखेमा – आवारासँग संगत हुनु । ६२. सेतो पूल देखेमा – दु:खबाट छुट्कारा पाउनु । ६३. सिंहासन देखेमा – धेरै सुख पाउनु । ६४. हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु । ६५. ओच्छयान लगाएको देखेमा – दीर्घायु र सुख वृध्दि ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here