देवर संग घ’र’यासी वि”वा’द लगतै आफ्नै घरको कोठामा झु;’ण्डि”एको अबस्थामा सुन्तली मृ”त फे’ला

0
115

गुल्मीमा केहि दिन अघि आफ्नै घरको कोठामा झु;’ण्डि”एर मृ”त फे’ला परेकी एक महिलाको मृ”त्यु घ’ट’ना र’ह’श्य’म रहेको माईतीजनले बताएका छन ।

यहि चैत्र ७ गते साँझ जिल्लाको मालिका गाउँपालिका-१ साविक नेटा गाविस म्यालचौरकी २४ बर्षीया सुन्तली बिक आफ्नै घरको कोठामा झु;’ण्डि”एको अवस्थामा मृ”त फे’ला परेकी थिईन ।

उनका श्रीमान टिकारामा बिश्वकर्मा भारतको रोजगारीमा थिए । सोही दिन विहान करिव ९ बजेको समयमा उनका देवर बीरेन्द्र बिश्वकर्मा संग घ’र’यासी वि”वा’दका क्रममा हा”त’पा”त भएको उनका माईतीजनले बताएका छन ।

मृ’तक बिश्कर्माका बाबु गोरे बिकले देवरद्धारा ह”त्या भएको आ”रो”प लगाए । ‘मेरे छोरीलाई विहान हा”त’पा”त गरेको, ल”घा’रे’को छिमेकीले बताएका छन-‘ उनले भने-‘छोरीको श्रीमानले भाईलाई लगाएर मा”र्न लगायो र मा”रे ।’

स्थानीय लालबहादुर बिक र अर्का माईतीजन विनोद बिकले पनि मृ”त्यु घ”ट”नामा आ”शं”का गर्ने आधार ति महिला माथी श्रीमान , देवर र सासु सहित पटक पटक घ;रे’लु हिं”सा रहेको बताउँछन । उनीहरु भन्छन-‘ श्रीमानले पटक पटक कु”ट”पि”ट गर्ने गरेको र फेशवुकमा अ”’स्ली””ल तस्वीर राखेको,

अरु संग लागेको झु”टा’हरुपहरु लगाउँदै आएका थिए । गएको माघ महिनामा श्रीमानले श्रीमति कु”ट’पि”ट गरेर गाउँवासीले छलफल गराएर मि”लापत्र गरिएको थियो । ’ ७ बर्षीय एक छोरा र ५ बर्षीया एक छोरीकी आमा सुन्तली बिश्वकर्माले माघ ७ गते गाउँवासी संग न्या”य मागे पछि आगमी दिनमा कु”ट’पि”ट , घृ”णा र हे”लाँ नगर्ने कागजपत्र गराईएको थियो ।

त्यस पछि भारत हिडेका उनका श्रीमानले फोनमा पटक पटक ध”म्का”उ’ने र अ”ने’क’न ला”ञ्छा’ना लगाएर श्रीमतिलाई त”वा”न दिने गरेको माईतीजनको भनाई छ । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डे संग जिज्ञाषा राख्दा , अ”नु”स”न्धान गरि पाउँ भनि माईती पक्ष बाट उ”जुरी परेको र

दुबै पक्षलाई झि”काएर अ’नु’स’न्धान गरिने जानकारी दिए । उनले त्यस दिन देवर भाउजु बिच वि”वा”द भएको बुझीए पनि थप कुरा बुझ्न बाँकी रहेको बताए । यस सम्वन्धमा आ”रो”पी देवरको प्रतिकृया लिन खोज्दा पटक पटक उनले पहिला फोन उठाएनन , अहिले स्वीचअफ भएको छ । गुल्मीका चर्चित पत्रकार प्रेम सुनारले यो समाचार लेख्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here