हाँसेरै भाइरल शेरे पहिलोपटक मिडियामा ।। अन्तर्वार्तामै हाँस्दा हाँस्दै झण्डै बेहोस्

0
102

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला यो विषयमा नियामक निकाय प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनाल भन्छन, ‘मोबाइल आयात गर्दा यही सेटमात्रै ल्याऊ, तोकिएको फ्रिक्वेन्सी सर्पोट गर्नेमात्रै डिभाइस भित्र्याऊ भन्ने अधिकार प्राधिकरणसँग छैन । प्राधिकरणले टेलिकमबाट आएको आग्रह मोबाइल आयात गर्नेलाई जानकारी गराउने मात्रै हो । प्राधिकरणले यो विषयमा चाँडै मोबाइल फोन इम्पोटर्स एसोसिएसन (एमपीआईए) लाई जानकारी गराउने छ ।’

प्राधिकरणका अध्यक्ष खनालको उक्त जवाफले टेलिकमले भनेजस्तै तोकिएको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल आयात गर्न मिल्ने नमिल्ने विषय एमपीआईएमा निर्भर हुने देखियो । त्यसैले हामीले एमपीआईएका अध्यक्ष दिपक मल्होत्रासँग यो विषयमा कुरा गर्‍यौं ।अध्यक्ष मल्होत्राले टेलिकमको उक्त प्रस्ताव केही हदसम्म व्यवहारिक भएतापनि कार्यानव्यन झन्झटिलो हुने बताए । ‘विश्व कहाँ पुगिसकेको छ, विश्वले कुन प्रविधि प्रयोग गरिरहेको छ, त्यो हामीले पनि अपनाउने हो,’

उनले भने, ‘हाम्रो जस्तो सानो देशका लागि भने कुनै पनि कम्पनीले छुट्टै मोबाइल सेट निर्माण गर्ने भन्ने हुँदैन । त्यो नहुँदा विश्व बजारमा उपलब्ध मोबाइल सेट हामीले आयात गर्ने हो । त्यसमा हामीलाई हाम्रो फ्रिक्वेन्सी अनुसारको डिभाइस उपलब्ध गराइदिनु पर्‍यो भन्ने कुरा स्वभाविक हुँदैन ।’यदि हाम्रो लागि छुट्टै तोकिएको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल सेट नै आवश्यक पर्ने हो र त्यही अनुसारको ल्याउनुपर्ने भएको खण्डमा मोबाइलको मूल्यमा पनि असर पर्ने मल्होत्रा बताउँछन् ।

काठमाडौं । प्रतिकुलतालाई चुनौती दिएर अगाडि बढ्न सक्ने मानिसहरु कमै हुन्छन् । त्यसका एउटा मूर्त उदाहरण हुन्, पोखरा लहचोकका २४ वर्षीय सुजन थापा मगर ।कुरा आजभन्दा करिब ८ वर्षअघिको हो । टेलिभिजन र फिल्ममा देखिने कालाजादुबाट प्रभावित भएर ९ कक्षामा पढिरहेका सुजनलाई पनि कालाजादु सिक्ने हुटहुटी चल्यो ।आफ्नो इच्छा उनले बुबा-आमासामु राखे । काम नबन्ने देखेपछि घर छोड्ने मनस्थितिमा पुगे । तर त्यो कुरा थाहा पाएर बुबा-आमाले उनलाई घरभित्रै थुनेर राख्न थाले ।

आफ्नै घरभित्र बन्दी बनेको बेला समय कटाउन उनी फेसबुकको वाल चहार्न थाले । त्यहीबेला कसैले बैंकको सिस्टम ह्याक गरेको समाचारमा उनको आँखा पर्‍यो ।फेसबुक चलाउन भर्खर सिक्दै थिए । ह्याकिङ शब्द सुनेको त्यही नै पहिलोपटक थियो ।गुगलमा कुनै कुरा कसरी खोज्ने, त्यो पनि थाहा थिएन सुजनलाई । अनि साथीभाइको सहयोगमा आफूले सुनेको ह्याकिङ शब्द गुगलमा खोजेर हेर्न थाले ।विस्तारै रुचि जाग्दै गयो । तर उनी पढेको सामुदायिक विद्यालयमा कुनै कम्प्युटर विषय थिएन । न त कम्प्युटरको कुनै बेसिक कोर्ष नै उनले पढ्न पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here