क्या’न्सर लागेर मृ’त्यु भएका श्रीमान’को का’जकिरिया ग’र्ने खर्च जुटाउन सडकमा – हेर्नुस् भिडियो सहित

0
1996

केहि हप्ता अघिको एउटा भिडियो अहिले सोसल मिडियामा भा’इर’ल भइरहेको छ। नयाँ बानेश्वरमा देखियको दृश्य क्यान्सर लागेको श्रीमान’को मृ’त्यु भयको भो’लिपल्टबाट काजकिरिया ग’र्ने खर्च जुटाउन नयाँ बानेश्वर ससद भवन अगाडी रुदै गरेको फोटो भिडियो अहिले सोसल मिडियामा भा’इ’रल भइरहेको छ।

आफ्नो नाबालक सन्तानसँगै भि’क मागिरहेको एक महिला । देश यस्तो अवस्थामा छ तर नेताहरु भने समृद्धिको ठुलो ठुलो नाराहरु लगाउदै जन्ताहरुलाई फेरि पनि लु’टन को’सिस गर्दै छन।

क्यान्स’रले लोग्नेको मृ’त्यु भएको भोलिपल्ट का’जकिरिया गर्ने खर्च जुटाउन नयाँ बानेश्वर संसद भवन सामुन्ने रु’दै भिख मागिरहेकी महिला यिनलाइसाथ दिनको लागि ” हामी यता छौ ” भनेर सडकमा आएको भए तिमी नेता भित्रको असल राष्ट्रियता देखिन्थ्यो तर खोक्रो राष्ट्रवादको नारा लगाउदै हामि नेपाली माथी कहिले सम्म र’गत’को होलि खेली रहन्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here