यो झार चिन्नुभएको छ ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई यो सिप अरुमापनि सेयर गर्नुहोला !

0
5976

काठमाडौ । जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो । यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ ।

अर्गानिक वल्र्ड प्रा।लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ ।कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ । **

दाङ जिल्लाको घोराहीमा बासुरि बाजे भनेर चिनिएका यी बाजेले जिन्दगीमा कहिले उज्यालोको महसुस नै गर्न पाएनन् ।

जन्मिदै आँखा नदेख्ने यी बाजेले आफू दृष्टिबिहिन भएको महसुस भने कहिल्यै गरेका रहेनछन् ।भगवानले मान्छेलाई यश धर्तिमा पठाएपछि केहिनकेहि दिएरै पठाएको हुन्छ त्यहि उदाहरण सायद यी बाजे हुन ।

बासुरि कान्छा भनेर चिनिने बासुरि बजाएर ,गित गाएर ,बिहे समेत गरे।बालबच्चा पनि भयो र बालबच्चाले बिहे समेत गरिसके ।बासुरि बजाएरै जिबिका चलाउदै आएका यी बाजेले अहिले दाङको घोराइमा सानो घर समेत बनाएका रहेछन् ।

अहिले छोरा बुहारिसगै हासिखुसि बाचिरहेका छन् बासुरि बाजे।बासुरि मात्र‌ै हैन सन्तान नहुनेहरुलाई झारफुक र जरिबुटि गरेरै सन्तान जन्माउन सक्ने बनाउने पनि बाजेले दाबि गरे ।बच्चा नभएकाहरुले आफुलाई सम्पर्क गरे बच्चा जन्माउन सक्ने दाबि समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here