बच्चा नभएकाहरुलाई झारफुकबाटै बच्चा जन्माउन सक्ने बनाउछु,बासुरि बाजे (भिडियो हेर्नुस् )

0
98

दाङ जिल्लाको घोराहीमा बासुरि बाजे भनेर चिनिएका यी बाजेले जिन्दगीमा कहिले उज्यालोको महसुस नै गर्न पाएनन् ।

जन्मिदै आँखा नदेख्ने यी बाजेले आफू दृष्टिबिहिन भएको महसुस भने कहिल्यै गरेका रहेनछन् ।भगवानले मान्छेलाई यश धर्तिमा पठाएपछि केहिनकेहि दिएरै पठाएको हुन्छ त्यहि उदाहरण सायद यी बाजे हुन ।

बासुरि कान्छा भनेर चिनिने बासुरि बजाएर ,गित गाएर ,बिहे समेत गरे।बालबच्चा पनि भयो र बालबच्चाले बिहे समेत गरिसके ।बासुरि बजाएरै जिबिका चलाउदै आएका यी बाजेले अहिले दाङको घोराइमा सानो घर समेत बनाएका रहेछन् ।

अहिले छोरा बुहारिसगै हासिखुसि बाचिरहेका छन् बासुरि बाजे।बासुरि मात्र‌ै हैन सन्तान नहुनेहरुलाई झारफुक र जरिबुटि गरेरै सन्तान जन्माउन सक्ने बनाउने पनि बाजेले दाबि गरे ।बच्चा नभएकाहरुले आफुलाई सम्पर्क गरे बच्चा जन्माउन सक्ने दाबि समेत गरे ।

थप हेर्नुस् भिडियो सामाग्री

<iframe width=”696″ height=”392″ src=”https://www.youtube.com/embed/nVlbnBB2yOI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here