छोराले लुगा जलाएपछी आमा आईन पहिलोपटक मिडियामा, बुहारी भाग्नुको बाहिरियो घिनलाग्दो नालीबेली हेर्नुस्

0
411

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला असार को ग्राण्ड लञ्चका लागि कम्पनीले आफ्नो ब्राण्ड ‘अर्डर नाउ’को रोडम्याप र नक्साङ्कन पनि तयार गरिसकेको छ । कम्पनीमा विभिन्न मुलुक तथा पेशगत क्षेत्रमा लागेका १३ जना शेयरधनीको लगानी छ । कम्पनीमा मनोज बाहेक कलाकारिता तथा हस्पिटालिटी क्षेत्रमा २५ वर्षदेखि काम गर्दै आइरहेका उद्यमी राजन सिंखडाको पनि लगानी रहेको छ । शेयरधनीबाहेक ब्यालेन्स ग्रुप अफ कम्पनीमा विभिन्न क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै पेशाकर्मीहरु पनि आबद्ध छन् ।

कम्पनीले आगामी दिनमा आफूलाई स्वदेशी उद्योग, उद्यमी तथा वस्तुको लागि एउटा डेडिकेटेड इन्टिग्रेटेड मार्केटप्लेसको रुपमा तयार गरेर लैजाने लक्ष्य लिएको छ ।यसअन्तर्गत कम्पनीले हाल स्वदेशमै उत्पादित वस्तु तथा उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिनाको अनलाइन मेला आयोजना गरिरहेको छ । ‘धेरै ईकमर्शहरु आए, तर नेपाली उद्यमी तथा वस्तुमा नै केन्द्रित भएर डिजिटल प्लेटफर्ममा उनीहरु र उनीहरुको उत्पादनलाई अगाडि ल्याउने कोही भएनन्,’ मनोज भन्छन् ।

उनी अगाडि भन्छन्, ‘हामीले फाल्गुन १ देखि चैत १ गतेसम्म उद्यमी नेपाली मेड इन नेपाल अनलाइन मेला चलाइरहेका छौं । यहाँबाट ग्रासरुट लेभलमा उत्पादनका काम गरिरहेका नेपाली उद्यमीहरुको उत्पादनलाई डिजिटल एक्सपोजर प्रदान गर्नुका साथै आफ्नो वस्तु उत्पादनलाई डिजिटल मार्केटप्लेसमा राख्न तथा बेच्न सबैलाई सिकाउने छौं ।’यो अनलाइन मेला अर्डर नाउको वेबसाइट तथा फेसबुकबाट सञ्चालन भइरहेको छ । यसबाहेक कम्पनीले विभिन्न मोड्युललाई आफ्नो मार्केटप्लेसमा एकीकृत गर्ने भएको छ । यसैमध्येको एउटा मोड्युल हो ‘फार्म टु टेबल’ ।

लकडाउनको समयमा किसानले उत्पादन गरेका वस्तुहरु फालिएको बजारमा नपुगेको समाचारहरु आइरहेका थिए । ईकमर्श सञ्चालनमा आएको दुई/तीन महिनापछि मनोजको टिम काठमाडौं वरिपरीका फार्महरुमा पुग्यो । तर त्यता पनि बिचौलियाको हावी रहेछ ।विचौलियाले धेरै भोल्युममा उत्पादन किन्ने हुँदा कृषकहरुको झुकाव त्यता बढेको उनले थाहा पाए । यसपछि कृषकहरुको उत्पादनलाई बिचौलियाको हातमा नपुर्‍याई सिधै उपभोक्ताको टेबलमा सुलभ मूल्यमा पुर्‍याउन अहिले अर्डर नाउले तयारी गरिरहेको छ । ‘यसलाई हामीले तुरुन्तै समाधान त गर्न सकेनौं, तर ती कृषकहरुलाई हाम्रो प्लेटफर्ममा जोड्दै लगेर हाम्रो ग्राहकको भोल्युम बढेपछि उनीहरुको उत्पादित सामग्रीलाई प्लेटफर्मबाटै बजार दिलाउने हाम्रो सोच छ । क्वालिटी मेन्टेन गरेर कस्टरमको टेबलमा जावस् भनेर सुनिश्चित गर्ने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here