नेपालको पहिलो एप्प जहाँ तपाई महिनाको ४०००/५००० कमाउन सक्नुहुन्छ मात्र भिडियो हेरेर।

0
133

अनलाइनबाट पैसा कमाउन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर आजकालको जमानामा पैसा कमाउन office nai जानुपर्छ भन्ने छैन. सीप भएका मान्छेहरु अनलाइनबाटै काम गरेर पैसा कमाउन सकिन्छ। धेरै मान्छेलाई online बाट पैसा कमाउन सकिन्छ भन्दा विश्वास नलाग्ने हुन्छ तर आजकालको जमानामा धेरै मानिसहरुलेअनलाइनबाटै काम गर्ने र अनलाइनबाटै पैसा कमाउने गर्दछन्।

DOWNLOAD FROM HERE

नेपालीहरुले अनलाइनबाट काम गर्न र पैसा कमाउन सकिन्छ भन्नेबारे बुझ्न र सिक्न नखोज्नु को कारण नेपालमा त्यस्ता apps, वेबसाइटहरु छैन। यहाँ जानेहरु विदेशी apps, वेबसाइटहरुमा काम गर्दा कमाएको पैसा आफ्नो अकाउन्टमा हाल्न मुस्किल हुने उनीहरूको प्रमुख समस्या हो। तर आज म तपाईहरुलाई हाम्रै देशमा बनेको र विश्वासिलो आपको बारेमा बताउन गएकै गइरहेको छु जहाँ तपाईं महिनाको ४ देखि ५ हजारसम्म भिडेओ, status हरु हेरेर पैसा कमाउन सक्नुहुनेछ। त्यतिमात्र नभएर तपाईंले कमाउनु भएको पैसा आफ्नै ई-सेवा अकाउन्तमा हाल्न सक्नुहुनेछ र तो app को नाम Gstatus हो।

केही गर्नुपर्छ त यो एपबाट पैसा कमाउन
पहिला त तपाईले यो app playstore बाट डाउनलोड गर्नुपर्नेछ, तल दिएको लिङ्कबाट पनि तपाईंले सजिलै डाउनलोड गर्न सक्नुहुनेछ। apps डाउनलोड गरेपछि तपाइँले गुगल अकाउण्ट प्रयोग गरेर लगइन गर्नुपर्नेछ। तपाईंले गूगल अकाउन्ट बाट लागिन नगरी भनेपछि पैसा कमाउन सक्नु हुनेछैन।

जब तपाईले अकाउन्ट बनाई सक्नुहुनेछ तपाई पैसा कमाउनको लागि तयार हुनुभएको छ। एस एपमा कमाउने तरिका धेरै छन्। म सबैकी तरिकाहरूको बारे तपाइँलाई बयान गर्नेछु। पहिला त यो एउटा tiktop चलाउने अरुकोलागि आफ्नो followers बढाउन एउटा सुनौलो अवसर हो। तपाईले यहाँ आफ्नो भिडियो अपलोड गर्न सक्नुहुनेछ। तर कुनै पनि कम्पनीको लोगो भएको भिडियो तपाईं अपलोड गर्न पाउनुहुने छैन। तपाईंले भिडियो अपलोड गरे वापत तपाईंले reward point कमाउन सक्नुहुनेछ. भिडियो मात्र नभएर तपाई यहाँ स्टातूसहरु शेयर गरेर पनि reward poin कमाउन सक्नु हुनेछ।

DOWNLOAD FROM HERE

त्यतिमात्र नभएर तपाई यहाँ भिडियो हेरेर पनि पैसा कमाउन सक्नु हुनेछ। आफूले भिडियो अपलोड गर्न पाउनु र आरुको भिडियो हेरे बापत् पैसा कमाउन सक्नु यो एपको एउटा राम्रो फिचर हो। तपाईंले जति धेरै एप प्रयोग गर्नुहुनेछ यतिधेरै तपाईंको कमाइ हुनेछ। त्यतिमात्रै नभएर तपाई यहाँ user follower पनि पाउनुहुनेछ। जब तपाई राम्रो राम्रो contain बनाएर जति धेरै followers बनाउन सक्नुहुनेछ यतिधेरै तपाईंको कमाई पनि बढ्नेछ।

जब तपाईं 10 dollar सम्म कमाउनु हुनेछ त्यसपछि तपाईले पैसा आफ्नो eSewa हाल्न सक्नुहुनेछ र तपाईको पैसा 2 देखि 3 घण्टा भित्रमा तपाईंको ई-सेवा साउनमा आउनेछ। ईसेवा अकाउन्ट राख्नुको कारण नेपालीले सजिलै आफ्नो पैसा निकाल्न सकुन भनेर हो। साथै यो एप international- user हरूको लागि पनि बनाएको हो। जहाँ उनीहरुले कमाइको पैसा paypal, payoneer जस्ता अन्तर्राष्ट्रिय payment हरुको युज गरेर निकाल्न सक्नेछन्।

यस्तो राम्रो फिचर भएको app आदि डाउन्लोड गर्नुहोस। तपाईंले जति चाँडो download गरेर अकाउन्ट बनाउनु हुनेछ यतिधेरै तपाईंको कमाउनी सम्भावना रहनेछ। त्यतिमात्रै नभएर यहाँ तपाईँले आफ्नो साथीलाई रिफर गरेर पनि कमाउन सक्नु हुनेछ। तपाईँले आजै याप डाउनलोड गरेर डाउनलोड गरेर जतिसक्दो साथीहरुमा शेयर गर्न सक्नुहुनेछ त्यति धेरै तपाईले पैसा कमाउन सक्नुहुनेछ।

DOWNLOAD FROM HERE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here