बल्ल बास्तबिक पत्ता लाग्यो, दिनेश भट्ट र वुवा बिच भएको क’ल रे’कोर्ड बाहिरियो, तुरून्तै हेर्नुहोस (पुरा भिडियो सहित )

0
8105

भिडियो तलको समाचारको काठमाडौं । पब्जीको विकल्पको रुपमा भारतीयमाझ निकै चर्चामा रहेको फौजी गेम आउँदो मंगलबार सार्वजनिक हुँदैछ । तर सार्वजनिक हुनुअघि नै फौजीको अग्रिम बुकिङ नै ४० लाख कटेको छ ।यसअघि भारतमा पब्जी गेममाथि प्रतिबन्ध लागेलगत्तै फौजी गेमको तयारी सुरु भएको थियो । जसले गर्दा भारतमा अहिले फौजी एक पर्खाइको खेल बनिरहेको छ ।

यस्तोमा रिलिज हुनुअघि नै फौजी गेमले रेकर्ड नै राखिरहेको छ । यसअघि गुगल प्ले स्टोरमा प्रि–रजिस्ट्रेसन खुलाइएको २४ घण्टामै १.०४ मिलियन अर्थात १० लाख ४० हजारले यो गेमका लागि प्रि रजिस्ट्रेसन गरेका थिए ।यसरी प्रि–रजिस्ट्रेसन गर्नेको संख्या अहिले ४० लाख कटेको छ । गुगल प्लेमा उपलब्ध लिंक केवल प्रि रजिस्ट्रेसनका लागि मात्रै हो ।

एकपटक रजिष्टर गर्दा यसले गेम औपचारिक उपलब्ध भएपछि प्रयोगकर्तालाई सूचित गराउनेछ । रिलिज हुनुअघि नै यतिको संख्यामा प्रि–रजिस्ट्रेसन भएको फौजी गेम भारतीय डेभलपर एनकोर गेमले बनाइरहेको छ । जसको लगानीकर्ता भारतीय अभिनेता अक्षय कुमार हुन् । अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं । देशकै जेठो विश्वविद्यालय त्रिवि अन्तर्गतको केन्द्रीय पुस्तकालयले अनलाइनबाटै पुस्तक निःशुल्क पुस्तक पढ्न सकिने व्यवस्था गरेको छ । पुस्तकालयले विद्यार्थीलाई घरमै बसेर अनलाइनमा विदेशी पुस्तक पढ्ने सुविधा ल्याएको हो ।

पुस्तकालयले अनलाइन प्रणालीमार्फत घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान गरिएको छ ।उक्त सफ्टवेयरका लागि पुस्तकालयले ३२ लाख रुपैयाँ खर्च गरेको छ । त्रिविका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले समेत यसबाट निःशुल्करुपमा पुस्तक पढ्न सक्नेछन् ।

कसरी पढ्ने ?विद्यार्थीले पुस्तकालयको वेबसाइटमा गएर (फर्म भर्न यहाँ क्लिक गर्नुहोस्) फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको ईमेल आईडी प्राप्त हुन्छ ।जसबाट विदेशी पुस्तक, डकुमेन्ट, जर्नल लगायत पाठ्य सामग्रीमा पहुँच पाउने व्यवस्था मिलाइएको छ । पुस्तकालयको रिमोट एक्सेस सिस्टममा हालसम्म ३० हजारभन्दा बढी विद्यार्थी आईडी बनिसकेको बताइएको छ ।

पुस्तकालयका अनुसार यसमा चार लाख ५० हजारभन्दा बढी पुस्तक, ५० लाखभन्दा बढी थेसिसका साथै विभिन्न जर्नल, पत्रिका र लेख, रचना रहेका छन् । यसका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सगरमाथा इञ्जिनीयरिङ कलेज, हेटौँडा कलेज अफ सोसल साइन्सेस, बानेश्वर बहुमुखी क्याम्पस पुस्तकालयको अनलाइन सिस्टममा जोडिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here