लु’कामारी खेल्ने क्रममा भकारीमा थु’निएर एकै घरका चार छोराछोरी र भान्जी स’हित पाँच जनाको दु खद नि’धन

0
7966

काठमाडौं

लुकामारी खेल्ने क्रममाभकारीमाथुनिएर५बालबालिकाको मृ त्यु भएको छ । भारत राजस्थानको हिमतासार गाउँमा खेल्ने क्रममा ४ जना साख्खै भाइबहिनी सहित एक जना गरी पाँच जनाको दुखद निधन भएको छ ।

लुक्नको लागि अन्न राख्ने भकारीभित्र पसेका यि बालबालिकाहरु अचानक भकारीकोढक्कन बन्द भएपछि निस्सासिएर ज्या न गएको बताइएको छ ।

मृ तक सबै बालबालिका ८ वर्ष भन्दा कम उमेरकाभएकोबताइएको छ ।राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्वीटगर्दैघटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन् र ‘हिमतासार गाउँ, नापासार ९बीकानेर० एवं चिराना गाउँ, उदयपुरवाटी ९झुंझनु०मा खेल्दै गर्दा भएको दुर्घटनामा ८ बालबालिकाको मृत्यु अत्यन्तै हृदयविदारक र दुर्भाग्यपूर्ण छ । मेरो गहिरो समवेदना शोकाकुल परिवारको साथमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here