आमाले फोन गरिरहिन फोन उठेन ,भोलिपल्ट छोरोको शव जङ्गलमा भेटियो,आमा रुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्)

0
670

काठमाडौंको दक्षिणकालि नगरपालिका १ खहरे चालनाखेलमा दुइजना युवकको श`व फेला परेको छ ।नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको श`व फेला परेको हो ।

पढाइ सकेर १२ बजे घर आएको छोरो ग्याम खेल्नभन्दै निस्किएको र साथिले अथाहा बोलाइसकेपछि खेल्न भन्दै हिडेका उनी फर्किएनन् ।अहिले आउँछ छैन भरे आउछ छैन बारम्बार आफुले फोन गरेको तर छोरोले फोननै नउठाएको बताउँछिन् आमा ।फोननै नउठाइ मेरि बाबू साधाका लागि गयो भन्दै रुनुहुन्छ आमा ।

भोलिपल्ट बिहानै उसकै दाजुले सारा उपत्यका चारेको तर कतैपनि नभेटिएको खबर आमालाई सुनाईसकेपछि आमाको मन न हो एकदमै भावमग्न हुनुभयो ।त्यो दिन साझतिर पुलिशले जेठ्ठो छोरोलाई फोन गरेको र त्यश पश्चात् आफुहरुलाइ आफ्नो छोरो नरहेको खबर पक्का भएको भन्दै आमा धुरुधुरु रुनुहुन्छ ।दोषिलाई कार्वाहि गर्नुपर्नेमा जोडदार माग गर्दछौ

थप हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here