OMG, भागरथीको ha’त्या वडा कार्यलयको दुई जनाले गरेका रहेछन्, दिनेश लाई धम्की दियर झुटो बोल्न लगाए ( पुरा भिडियो सहित )

0
5542

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाकाठमाण्डौ । अब अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।हालसम्म डलर खाता भएकाले मात्रै विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था थियो ।

राष्ट्र बैंकका अनुसार विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाई भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।योसँगै वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । जसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारकाे डलरमा भुक्तानी गर्न सकिने छ ।लामो समयदेखि सामाजिक सञ्जाल र अन्य अनलाइनको भुक्तानीमा समस्या भएको भन्दै गुनासो आउने गरेको थियो । त्यसैलाई मध्यनजर गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएकाे हाे ।

काठमाडौं । आईएमई पेले क्यूआर इन्टरअपरेबिलिटी कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले जारी गरेको नेपालक्यूआर कोडसँग सम्बन्धित नयाँ कार्यविधिमा तोकिए बमोजिम कम्पनीले आफ्नो प्लेटफर्ममा सम्पूर्ण क्यूआर कोड सपोर्ट गर्ने बनाएको हो ।यससँगै आईएमई पे क्यूआर कोडमा इन्टरअपरेबिलिटी कार्यान्वयनमा ल्याउने पहिलको वालेट बनेको छ । कम्पनीको यो निर्णयसँगै आईएमई पेका प्रयोगकर्ताले बजारमा उपलब्ध आईएमई पे, फोन पे, स्मार्ट क्यूआर र युनियन पेका क्यूआरमा स्क्यान गरी बिना झन्झट भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सुविधा केही दिन अघिबाट मात्रै सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले बताए । उनका अनुसार यसअघिसम्म प्रयोगकर्ताले आईएमई पेले उपलब्ध गराएको क्यूआरमा मात्रै भुक्तानी गर्नुपर्ने अवस्था थियो ।यसले प्रयोगकर्तालाई असहज भएको भन्दै कम्पनीले इन्टरअअपरेबिलिटी कार्यान्वयनमा ल्याएको हो । त्यसका लागि कम्पनीले फोन पे, स्मार्ट क्यूआर र युनियन पे लगायतका कम्पनीसँग सम्झौता गरि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here