श्रीम#तीलाई​ यसरी टु#क्रा​ टु#क्रा​ पारेर बो#रामा​ हा#लिएको​ रहेछ ।। छिमेकीले खुलाए ना#लीबेली​ । ( पुरा भिडियो सहित )

0
146

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला सामाजिक सञ्जालमा च’र्को आ’लोचना भएपछि : शेरधन राईकी श्रीमतीले दिईन् क’डा जवाफ ! काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दु’रुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले ग’लत प्रचार गरेको बताएकी छिन्। केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्ट सार्वजनिक भएपछि विभिन्न मान्छेहरुले त्यसमा प्र’तिक्रिया जनाएका थिए। केहीले सरकारी पैसाको दु’रुपयोग गर्दै हेलिकोप्टरमा ससु’राली गएको आ’रोप समेत लगाएका थिए। त्यसको ज’वाफमा बुधबार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्प’ष्टिकरण दिएकी हुन्।

‘याे त अति नै भाे! झु’टकाे खेतीमा रमाउने, स’त्यकाे खाेजी नगर्ने, अनि हावामा सबै दाै’डने! हाे म मेराे श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेराे मा’इती गाउँ गएकाे साँचाे हाे। मेराे श्रीमान पार्टीकाे औ’पचारिक कार्यक्रममा भाग लिन जानु भएकाे हाे। तर अरुले भने जस्ताे चारवटा हेलिकप्टर लिएर सरकारी पैसा दु’रुपयाेग गरेर हाेइन। मेराे परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नाे गाउँ जानु भयाे तपाईकाे टाउकाे दु’खाई किन?’

जाङ्मुले धेरै झु’टकाे खेती र ध’न्दा गर्ने ब्या’पार किन गर्नु पर्‍यो भनि प्रश्न पनि उ’ठाएकी छिन। उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानकाे कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नाे व्य’वस्थापनमा गएको र सँगै आ’फूहरुपनि गएको स्प’ष्टिकरण दि’एकी छिन।काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ।नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने छ ।

तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत छ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारोपण गरेको छाला तथा चर्मरोग विशेषज्ञ डा धर्मेन्द्र कर्णले जानकारी दिनुभयो ।तीन हजार रौँ प्रत्यारोपण गर्नुछ भने तीन दिन लाग्ने नत्र एक दिनमै भ्याउन सकिने उहाँको भनाइ छ । त्यसका लागि कम्तीमा रु ५०० देखि तीन हजार ५०० सम्म खर्च हुन्छ ।

कपाल बढी भएको ठाउँबाट एक–एक गरी निकालेर नभएको ठाउँमा रोपिने (एफयुटी) विधि र टाउको पछाडिको कपाल छालैसमेत काटेर निकाली नभएको ठाउँमा रोपिने (एफयुई) विधिमार्फत कपाल प्रत्यारोपण गरिन्छ ।डा कर्णले कपालको प्रत्यारोपण छाला रोग विशेषज्ञले मात्रै गर्नुपर्ने र प्रत्यारोपणबाट झन्डै चार महिनाको अवधिमा सन्तोषजनक परिणाम आउने बताउनुभयो ।उहाँका अनुसार रौँमात्रै निकालेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here