यीनै हुन जो जम्मुकस्मिरमा सेनाको कर्तव्य पालनाको सिलसिला’मा ज्या’न गुमाए’का २६ वर्षीय सरोज

0
126

सन्धिखर्क न पा वार्ड न : ४ वाङ्ला टुनिपोखरा निबासि आदरणीय दाजु गिर बहादुर श्रेष्ठ’को प्यारो एकमात्र छोरा सरोज श्रेष्ठको भारत’को जम्मु कस्मिर’मा भारतिय सेना’मा कर्त्यब्य पालन’को सिलसिला मा स’बारि दु’र्घट’नामा परि अ’क’ल्प’नि’य अ’ल्पा’युमै २६ बर्सको कलिलो उमेर’मा नि’धन भए’को छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

दुःख’द नि’धन भयको’मा स्व’र्गि’य बाबु’को मृ’ता आ’त्मा प्रति भा’बपु’र्ण हा’र्दि’क श्र’ध्दाञ्ज’लि ब्य’क्त गर्द’छौ ! साथै सो’क’को य’स दु’खद घडि’मा सो’क स्त’प्ध परिबार जन’हरु प्रति धै’र्य धार’ण ग’र्न सक्ने स’क्ति श्री भ’ग’वा’न् प’सुपति नाथ’ले प्र’दान गरु’न । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यो पनि पढ्नुहोस् स्वास्थ्य विज्ञानलेपनि यो दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने कुराको प्रमाणित गरिदिएको छ । केही घटना हेर्ने हो भने विश्वका कोही मानिसलाई विश्वास नै लाग्दैन । शान्ति र उनको माझी पति स्वामीनाथन तमिलनाडुको तटीय गाउँ मामेद्डूमा तीन सन्तानसहित बस्छन् । यी बच्चाहरूको जन्म आमाबाबुहरूको लागि कुनै चमत्कार भन्दा फरक छैन ।

बच्चाहरुको जन्म अघि शान्तिको बन्ध्याकरण गरिएको थियो । तर फेरि गर्भवती गराउनका लागि १५ वर्ष अघि उनको बन्ध्याकरण उल्टाउन शल्यक्रिया गरियो । यस शल्यक्रियाको कारण हिन्द महासागरमा २६ डिसेम्बर २००४ मा आएको सुनामी थियो ।

जसमा ती दम्पतिका सबै चार बच्चा’को मृ’त्यु भयो । त्यस दिन बिहान आठ र साढे आठ बजे शान्तिले हरेक दिनजस्तै घरका कामहरू गरिरहेकी थिईन् । उनीहरूका बच्चाहरू, पाँच वर्षीया छोरी चेरन, चार वर्षको छोरा चोलन र एक वर्षको जुम्ल्याहा सतीश र शशिदेवी नजिकै खेलिरहेका थिए । शान्तिको श्रीमान् स्वामीनाथन पनि माछा पक्रिन गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here