डर’लाग्दो यो भिडियोः कामको ओभर-लोडले मलेसियामा नेपालीहरु कम्पनीमै ढल्दै र छटपटाउँदै (भिडियो)

0
113

डर’लाग्दो यो भिडियोः कामको ओभर-लोडले मलेसियामा नेपालीहरु कम्पनीमै ढल्दै र छटपटाउँदै (भिडियो)
क्षमता-भन्दा बढी काम गराइएका काम-दारहरु काम गर्दा-गर्दै त्यहीँ ढल्छन् अनि भुइँमा बालुवामा राखि’एको माछा’जस्तै छट-पटाउँछन् । यो डर-लाग्दो भिडियोमा भुइँमा ढलेर छट्प’टाउने काम-दार या त नेपाली हुन् या त बंगलादेशी ।

मेडिकल सुरक्षाको सामान उत्पादन गर्ने मले-सियाका कम्पनीमा काम गर्ने काम-दारहरु यसरी ढल्नुको कारण हो उनी-हरुलाई जबर-जस्ती क्षमता-भन्दा बढी काम लगाइनु। बेलायती अखबार मिररले आफ्नो वेबसाइट-मार्फत सार्व:जनिक गरेको यो भिडियो मले:सियामा त्यही कारखानामा काम गर्ने सहकर्मी कामदारले नै खिचेको बताएको छ । यी कामदार पञ्जा, पीपीइजस्ता सामग्रीहरु उत्पादन गर्ने कार’खानामा काम गर्छन् ।*** यो समाचारको पूरा भिडियो ****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here