जंगलका राजा राउटेकी छोरीले खुलाइन् रहस्य, लजाउँदै भनिन् आफ्नो राउटे प्रेमीको बारेमा

0
1253

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजिकीकरणतर्फ उन्मुख हुन थालेका हुन् । यो समुदायले जंगललाई नै आफ्नो घर मान्दै आएको थियो ।

जंगलका राजा राउटेकी छोरी सम्झना शाहीले उनको प्रेमीको बारेमा खुलाएकी छिन् । उनले राउटे समुदायकै उनको प्रेमी रहेको बताएकी हुन् । उनी प्रेममा रहेको जानकारी एक भिडियोमा उनले दिएकी छिन् ।

पहिलो पटक उनी मिडियासँग कुरा गर्दै थिइन् । राउटे समुदायमा सबै भन्दा सुन्दर मानिएकी, बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर सम्झना भएकी मिडियामा पहिलो पटक आएकी हुन् ।

यी हुन राउटे समुदायकि सम्झना शाही । झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्न सक्दैन । हाल सुर्खेतमा बस्दै आएको र दाङ तर्फ लाग्दैगर्दा बाटोमा भेटेपछि उनिसग लिइएको अन्तरवार्ता युट्युवमा अपलोड भएपछि धेरै मन पराइएको छ ।

उनले राउटेहरु अरु समुदायसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झनालाई सोध्दा हो आफु अन्यत्र समुदायसग बिवाह नगर्ने र राउटे सग नै गर्ने उनले बताइन् ।

जंगलका राजा राउटेको जीवनशैलीबारे सबैलाई चासो हुुन्छ । उनीहरु के खान्छन्रु कहाँ बस्छन् र जीवनयापनका लागि के गर्छन् भन्ने चासो जनमानसमा हुन्छ ।

उनीहरु अहिलेपनि फिरन्ते जीवन विताइ रहेकाले उनीहरुबारे खुला समाज त्यति जानकार छैन । जंगलमा पाइने कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय आधुनिकताप्रति आकर्षित बन्दै गएको छ ।

हेर्नुहोस भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here