१३ वर्ष अघि हराएको औठी गाजरले लगाएको अवस्थामा भेटियो, औँठी भेटीँदा श्रीमान्को मृत्यु

0
3450

एजेन्सी । सन् २००४ मा क्यानडाकी ८४ वर्षकी म्यारी ग्राम्सको हराएको हिराको औँठी १३ वर्षपछि भेटिएको छ । १३ वर्ष अगाडी म्यारी ग्राम्सको औठी १३ वर्षपछि उनकै करेसामा फेला परेको छ । ग्राम्सकी बुहारी कोलिन डेलीले सोमबार बारीमा लगाएको गाजर निकाल्दा, गाजरसँगै उनकी सासुको हराएको हिराको औँठी पनि फेला पर्यो । ८४ वर्षकी म्यारी ग्राम्सको हराएको हिराको औँठी गाजरले लगाएर आएपछि त्यसअघिको रहस्य खुल्यो ।

हराएको कुरा आफ्ना छोरालाई बाहेक अर्को ब्यक्ति श्रीमान्लाई समेत थाहा दिएकी थिइनन् । त्यसपछि छोरा ग्राम्सले आमालाई फोन गरेर १३ वर्षअघि हराएको औँठी भेट्टिएको बताए । ग्राम्सका श्रीमानको पाँच वर्षअघि निधन भएको थियो । अब आफूले औँठीको जतन गर्ने ग्राम्सले बताएकी छन् । ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here