विद्यालय ब’न्द हुनु एक घन्टा अगाडि नै बिदा मागेर गएकी थिइन कल्पना !

0
16392

काठमाडौं : यही फागुन २३ गते आइतबारको कुरा हो । दैलेखको आठविस नगरपालिका–३, निमायल गाउँको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा चा’लू थियो ।

विद्यालय ब’न्द हुनु एक घन्टा अगाडि कक्षा ७ मा पढ्ने छात्रा कल्पना बडुवालले प्रधानाध्यापकको कार्य कक्षमा आएर बि’दा मा’गिन्।

उनले घरमा काम परेकाले बिदा चा’हिएको बताएकी थिइन्। उनको कुरा सुनेर प्रधानाध्यापकले मौखिक रूपमै बिदा स्वी’कृत गरे।

कल्पनाको घर विद्यालय नजिकै छ। उनका अरू दुई बहिनी सरिता, रजनी र भाइ ललित पनि त्यही स्कुलमा पढ्छन्। उनीहरू चाहिँ विद्यालय ब’न्द भएपछि मात्र घर गए ।

भोलिपल्ट सोमबार बेलुकी स्कुल छुट्टी भइसकेपछि प्रधानाध्यापक उजिरसिंह सिजापतिलाई कल्पना र उनकी ब’हिनी सरिताको श,व भेटिएको ख’बर आयो। प्रधानाध्यापक सिजापति झ’स्किए।

‘मलाई त प’त्याउनै गा’ह्रो लाग्यो, यो झू’टो होस् भन्ठानेँ’ उनले भने, ‘मन मा’नेन, क’न्फर्म हुन आफैँ नदी कि’नार पुगेँ ।’ सिजापतिले कल्पना र सरिताको श,व आफ्नै आँ’खाले दे’खे ।

त्यहीँबाट अरू शिक्षकलाई फोन गरेर मंगलबार विद्यालय ब’न्द गर्ने निर्णय गर्नू भने। सोमबार बे’लुकी मध्यपहाडी लोकमार्गमा पर्ने क’र्णाली पु’ल नजिकै न’दीको कि’नारमा हात बाँ धि’एको अव’स्थामा कल्पना र सरिताको श,व भे’टिएको थियो।

मंगलबार फेरि त्यही ठाउँमा उनीहरुकी आमा र भाइको श,व पनि भेटियो। विद्यालय ब’न्द हुनु अघिनै बिदा मागेर गएकी कल्पना सहित बहिनीहरू, भाइ र आमा मृ,त भेटिएको यो घट’ना रह’स्यमय बनेको छ।

अधिकांशले यसलाई घरायसी झ’ग डाका कारण आमाले छोराछोरी स’हित न’दीमा हा म्फा’लेर आ’त्म ह,त्या गरेको आ’शंका गरेका छन्। घट’नाको अनु’सन्धान जारी छ। यो खबर सेतोपाटिमा दिपकजंग शाहीले लेख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here