दाजुको ह’ त्याका आ’रोपी बल्ल क’ठघरामा, … त्यसपछि इ’न्सपेक्टरको क’ठालो स’मा इन् !

0
177

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ’त्यु प्रकरणमा मृ’त्यु वा ह’त्याको कारण र सं’लग्न व्यक्तिसम्म प्रहरी न’पुग्दै सा’मसुम हुनै लागेको थियो ।तर जब मृ’तककी बहिनी दू’र्गा बाँस्तोला ‘सदीक्षा’ले ज’नस्तरबाटै घ’टनाको छा’नबिन थालिन्, शं’कास्पदहरू न्या’यको क’ठघरासम्म पुगेका छन् ।

राज्यबाट अ’ख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी स’म्भव भयो ? शं’कास्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बा’ध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै सं’घर्ष गर्नुपरेको छ ।मृ’तककी बहिनी सदीक्षाले दाजुको न्या’यका लागि ई’लाका प्रहरी कार्यालयमा गरेको सं’र्घष र देखाएको सा’हस पछिल्लो समयमा उदाहरणीय बनेको छ ।

२ वर्षदेखि अमेरिकाको टेक्सासस्थित ‘डे’ल्टा क्वा’लिफ्लाइट ए’भिएसन एकेडेमी’मा पा’इलट पढ्दै गरेकी सदीक्षाले दाजुको मृ’त्यु भएको खबर परिवारबाट पा’इन् ।दाजुको मृ’त्युको खबरले निः’शब्द बनेकी सदीक्षाले घरमा भनिन् – मैले नआउँदासम्म दाजुको अ’न्तिम दा’हसं’कार न’गर्नू ।

‘२ वर्षदेखि मेरो दाजुलाई प्रत्यक्ष देखेकी थिइनँ, मलाई अ’न्तिमपटक दाजुको अनुहार हे’र्नु थियो, त्यसैले म न’आउञ्जेल दा’हसं’स्कार गर्न पाइँदैन भनेकी थिएँ,’ सदीक्षाले भनिन्, ‘घ’टनाको दिन (पुस ५ गते) थाहा पाएँ तर टि’कट भनेको समयमा नपाएकाले ८ गते राति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ल्या’ण्ड भएकी थिएँ ।’

रातिको समयमा आन्तरिक उ’डान नभएका कारणले उनी गाडी रि’जर्भ गरेर पुस ९ गते बिहान ११ बजे उ’र्लाबारी घरमा पुगिन् । उनले दाजु प्रविणको अ’नुहार हेरेपछि दा’हसं’स्कार गरियो । १३ दिनको का’जक्रि’या भयो । यतिबेलासम्म उनलाई ला’गेको थियो, प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको होला ।

‘परिवारले जा’हे’री नदिए पनि प्रहरी प्रशासनले आफ्नो दा’यित्व पूरा गरिरहेको छ जस्तो लागेको थियो । यसैमा १ महिना बि’त्न लागे पनि घ’टनाको वा’स्तवि’कताबारे केही अ’त्तोप’त्तो नभएपछि उनी प्रहरीमा बु’झ्न गइन् ।प्रहरीले त्यतिबेलासम्म घ’रधनी, प्रविणका साथीभाइलाई अ’भ’द्र व्य’वहारको मु’द्दामा पक्राउ गरेर ६ दिनमा छा’डिसकेको थियो ।

मृ’त्यु/ह’त्या घ’टनाको अनुसन्धानमा का’नूनी रूपमा कोही पनि प्रहरी हि’रा’स’तमा थिएन । प्रहरीले घ’टनालाई सा’मसु’म पा’रिसकेको थियो ।प्रहरीको ला’परवा’ही र नि’ष्क्रि’यता देखेर उनले सं’घर्ष गर्ने नि’धो गरिन् । प्रहरी अनुसन्धान र ग’तिविधिमाथि प्रश्न उठाउँदै ज’नस्तरबाट छा’नबिन ग’र्न था’लिन् ।

दाजुले न्या’य पा’उनुपर्ने र प्रहरी ग’ल्ती गरेको भन्दै सामाजिक सञ्जाल ‘फेसबूक लाइभ’मार्फत उनले आ’वाज उ’ठाइन् । लाइभ भिडियो देखेका स्था’नीयले अनुसन्धान गर्न प्रहरीमाथि द’बा’ब पर्ने गरी आ’न्दो’ल’न गरेर सहयोग गरे ।प्रहरी फेरि अनुसन्धान गर्न रा’जी भएपछि सदीक्षाले शं’का’स्पद व्यक्तिका नाममा कि’टा’नी जा’हे’री दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here