६ जना पुरुष र १ जना युवती जंगलमा मृ’त अवस्थामा फेला,हेर्न नसकिने अवस्थामा फेला ?

0
2809

६ जना पुरुष र १ जना युवती जंगलमा मृ’त अवस्थामा फेला,हेर्न नसकिने अवस्थामा फेला। काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतननखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।सल्यान, कुमाख गाउँपालिका–१ भित्रीवन चौरस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्
डोटी,

सिलगढी नगरपालिका–२ सेती पुलनजिक सडक किनारामा सोही नगरपालिका–१ बस्ने ७५ वर्षीय लक्ष्मण साउद मंगल बार मृत अवस्थामा फेला परेका छन् ।दैलेख, गुराँस गाउँपालिका–६ माथिल्लो लटाली बस्ने २१ वर्षीया सुनिता विक सोही ठाउँस्थित लटाली जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।सोमबार गाई चराउन गएकी उनी साँझसम्म घर नफर्केपश्चात खोजी गर्ने क्रममा उक्त जंगलमा लाश फेला परेको हो ।

दार्चु ला, शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक नहरमा बैतडी डिलासैनी गाउँपालिका–२ गन्ना बस्ने ४० वर्षीय गोबिन्द घरेडी मंगलबार मृत अव स्थामा फेला परेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here