काठमाडौ कै यी ठाउँः जहाँ पुरुष खोज्न स्कुटरमा आउँछन् युवती ?

0
1253

राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि वि’कृतिजन्य क्रियाकलापले भरिएको छ। शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका वि’कृतिको चाङ फेला पारेको छ । नै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन । रातको १० बजेको छ ।

ठमेल आसपास धेरै यौ नकर्मी महिला र तेस्रो लिं’गी सलबलाउन थालिसकेनिगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने होरु’ स्कुटर घ्याच्च रोकियो ।

पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ । काठमाडौँको नयाँ बसपार्क, ठमेल, चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ। यसैबिच हालै एक बा र्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ ।जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । दिनदहाडै देखियो यस्तो अचम्मको दृश्य, सस्तोमा पाएपछि युवाहरुको ताँती लाग्यो । पाँच छ वर्षअघिसम्म ठमेल र नयाँ बसपार्क क्षेत्र वे श्या वृ त्तिका कारण बदनाम थिए । ठमेलका मसाज पार्लर र गेस्टहाउसमा खुमलखुल्ला वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ गरेपछि त्यहाँ घटेको छ ।

वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाजल बन्द भइसकेका छन् । त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा पनि होटलमै मिलेमतोमा यस्तो ध न्दा निर्क कम भएको छ । ठमेल र बसपार्कमा कम भएपनि काठमाडौंमा संगठित यस्तो ध न्दा भने घटेको छैन । यसलाई नयाँ रुपमा सञ्चालन गरिदै आएको छ । पछिल्लो समय घर तथा फ्ल्याट भाडामा लिएर गोप्इ रुपमा यस्तो ध न्दा हुन थालेको छ ।

याे पनि पढनुहाेस् – विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ ।

अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग

विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् ।अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् । एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ ।

मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि ।यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here