आँफैले यस्तो काम गरेर अर्बपति बनेका ९ वर्षका यी बालक, यस वर्ष मात्र कमाए ३ अर्ब बढी

0
155

९ वर्ष’का एक बालक अर्ब:पति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपै:याँ कमाए । झट्ट सुन्दा अपत्या’रिलो लाग्ने यो कुरा सत्य हो ।
रेयान काजी नाम’का ९ वर्षका बाल’कले डि’जिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमा’इ गरेका छन् । उनी २०२० मा युट्यु:बबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।
अमेरिका’को टेक्सास’का ९ वर्षका रेयान काजी यु’ट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडि’यो राख्छन् । भिडि’योमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् ।

उनले २०२० मा युट्युबबाट २९.५ मिलि’यन डलर कमाएका छन् । यसका अलावा उन’ले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङ’बाट पनि उनले २०० मि’लियन डलर कमा’एका छन् ।******

रेयानले हालै निकलो’डिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौ’ता गरेका छन् । काजीको सबै’भन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्रा’इज टोय च्या’लेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबै’भन्दा धेरै हेरिएका ६० भिडियो’मध्ये एक हो ।
रेयानले २०१५ मा भिडियो बनाउ’न सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भि’डियो हेर्न थाले’पछि आफैंले भिडियो बनाउने आइडि’या आएको थियो ।******

९ वर्ष’का एक बालक अर्ब:पति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपै:याँ कमाए । झट्ट सुन्दा अपत्या’रिलो लाग्ने यो कुरा सत्य हो ।
रेयान काजी नाम’का ९ वर्षका बाल’कले डि’जिटल प्लेटफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमा’इ गरेका छन् । उनी २०२० मा युट्यु:बबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।
अमेरिका’को टेक्सास’का ९ वर्षका रेयान का

जी यु’ट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडि’यो राख्छन् । भिडि’योमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् ।
उनले २०२० मा युट्युबबाट २९.५ मिलि’यन डलर कमाएका छन् । यसका अलावा उन’ले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङ’बाट पनि उनले २०० मि’लियन डलर कमा’एका छन् ।******

रेयानले हालै निकलो’डिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौ’ता गरेका छन् । काजीको सबै’भन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्रा’इज टोय च्या’लेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबै’भन्दा धेरै हेरिएका ६० भिडियो’मध्ये एक हो ।
रेयानले २०१५ मा भिडियो बनाउ’न सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भि’डियो हेर्न थाले’पछि आफैंले भिडियो बनाउने आइडि’या आएको थियो ।******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here