१० वर्षीय बालकले गरे आ’त्मह’त्या, यस्तो छ उनको दुःखदायी कथा पुरा पढ्नुहोस र सेयर गर्नुहोस

0
2644

एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको या’त’ना सहन नसकेपछि वि’ष खाएर आ’त्मह’त्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृ’त्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सु’सा’इड नोट भेट्टाएका थिए । उक्त सु’सा’इड नोटमा यस्तो लेखिएको थियो,******

‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी सजायँ दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तपाईले धेरैपटक मलाई यस्तो गरिसक्नु भएको छ । त्यसकारण अब मैले सोचिसकेको छु कि म म’र्न जाँदैछु । म्याम अबदेखि अरु कुनै विद्यार्थीलाई यस्तो कहिल्यै नगर्नुस् है । बाई बाई ममी , ड्याडी र दिदी । ’ उनको यस्तो मार्मिक सु’सा”इड नोट देखेपछि उनका आमाबाबुको मनमा ठूलो चो’ट पुगेको छ । यसपछि उनका परिवारले दोषी शिक्षिकाको विरुद्ध मु’द्दा हालेका थिए । ससाना बालबालिकालाई असह्य मानसिक र शरीरिक या’त’ना दिएकोमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।******

विद्यालयबाट निराश भएर फर्किएपछि वि’षा’लु पदार्थ सेवन गरेका ती बालकको अस्पतालमा मृ’त्यु भएको थियो । तर पक्राउ परेपनि अरु ठोस प्रमाण नपाएपछि उनी जेलबाट केही दिनमै छुटेकी थिइन् जसकारण उनका परिवारले आफ्नो छोराले न्याय नपाएको भन्दै पुन विरोध जनाएका छन् । मृ’त बालककी आमाका अनुसार यसअघि पनि एकपटक तिनै शिक्षिकाले छोराको कान नि’मोठे’र र’गत नै निस्किएको थियो । छोराले घर आएर सो कुरा भनेपछि उनीहरुले प्राध्यपकसँग गुनासो गरेकी थिइन् ।****** ****

तर आफूले बारम्बार यसबारेमा स्कुलमा कुरा गरेपनि प्राध्यापकले ‘तपाईको बच्चालाई कसैले चलाएको छैन । उसको कान पहिलै ख’रा’ब थियो एकपटक जाँच गराउनुहोस् ’ भन्ने रु’ष्ट जवाफ दिएका थिए । यस घटनाप्रति राम्रोसँग ध्यान नदिएकाले आज आफ्नो छोराको यस्तो गति भएको भन्दै उनकी आमाले आँसु झारेकी हुन् ।साभार******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here