सबैलाई रुवाउने भिडियो : बुढेसकालमा यी आमा धुरुधुरु रुदै सन्तोष देउजासग (भिडियो हेर्नुस्)

0
166

हिमालि फ्रुट्स सेन्टर ,बिष्णु सापकोटा जस्लाई चितवन जिल्लाभरि नै चिन्दछन् ।फलफुलको व्यवसाय समाल्दै आएका ५९ बर्षिय बिष्णु सापकोटा जो अहिले घरबाट सम्पर्क बिहिन भएका छन् ।

जिन्दगी भर दुखै दुख गरियो अब बुढेसकालमा सुख पाउला भन्ने दिन गिन्ति गर्दैगर्दा बुढेसकालमा श्रिमान घर छोडेर हिडिदिनुले ति आमाको मन कति पोल्दो हो ।दुबै छोराछोरी बिवाह पनि गरिसकेको उनिहरु आफै जमाउने खाने समेत भैसकेका रहेछन् ।

निउरोडमा घर घडेरि समेत किनिएको रहेछ ।खासमा बुवा सम्पर्क बिहिन हुनुभएको अघिल्लो दिन आमाले कस्लाई के कति बाकि पैसा तिरियो अनि हजुरसग कति बाकि छ भन्दै आमाले सोद्धा प्रतिक्रिया नदिएका बुवा बिष्णु बिहानिपख सम्पर्क बिहिन भए ।

उनको स्वभाव एकदमै सहनशील,मेधावि कहिले कोहिसग नरिसाउने कसैलाइ केही नराम्रो नभन्ने नगर्ने थियो ।आजको यश शृङ्खलामा हामी उहीँ आमा जो श्रिमान खोजि गरिदिन भन्दै अपिलकासाथ मिडियामा आउनुभएको छ त्यहि भिडियो पेश गर्दछौ ।उहाको खोजि कार्यमा यहाहरुले पनि सहयोग गरिदिन पनि हार्दिक अपिल गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here