कक्षा ८ मा पढ्ने छोरी दुब्लाउँदै गएकी आमाले पुर्याईन् अस्पताल, रिपोर्ट आउँदा आमा यसरी भइन् बे’होस…

0
241

काठमाडौं । एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ । पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।
छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ******

नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ ।

प्रहरीमा श्रीमान/श्रीमती नै एकैपटक डिएसपी हुन लागेका हुन्, शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी । उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन् । प्रहरी संगठनभित्र उनको व्यवसायिक र निडर अधिकृतको छवि छ ।

अनिलकुमार घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् । घिमिरे पनि क्षमतावान र व्यवसायिक प्रहरी अधिकृत हुन् । साभार : काठमाडौँ टुडे डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here