यो ए’उ’टा यस्तो अचम्मको ठाउँ, जहा आफ्नै बाबुसग छो’री’को विवाह गराइन्छ ,

0
824

विश्वमा बिभिन्न जातजाती तथा समुदाय छन् । उनीहरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् । दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् ज’स’का बारेमा सुन्दैमा निकै अ’प्ठेरो महसुस हुन्छ र ल’ज्जाबो’ध पनि हुन्छ । कतिपय समुदायमा सुन्दा पत्याउनै नसकिने कु’रीतिहरु अझै प्र’च’लनमा रहेको पाइन्छ ।

सायद आफ्नै बुवासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोँच्न पनि नसकिने कुरा हो ।यस्तै एउटा रोचक प्रचलन बंगलादेशमा अझै रहेको बताइन्छ । जहाँ आफ्नै बाबुसँग छो’री’को बिहे गराइन्छ । एक समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको स’प’ना देखाइन्छ ।

छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ ।बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै मान’सिक रु’प’मा लोग्ने स्वीकार्ने अवस्थामा पुगिसकेका हुन्छन् । बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ ।

त्यहाँको मण्डी जातिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कु’प्रथा र’हे’को छ । यो समुदायमा अर्को प्रथा पनि रहेको छ । यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृ’त्यु भएमा वि’धवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्य संगै बिहे गर्नुपर्दछ ।भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here