७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा : भन्छन् २७ बर्ष पढाएँ, श्रीमानको मायाले बुढेसकालमा पढेँ (भिडियो सहित)

0
352

काठमाडौं- यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक । सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो ।

त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको । यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ?

यो पनि, खबपु र छन्देलाई हिरो बनाउँदै खरेल
काठमाडौं । कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’ र गोपाल ढकाल ‘छन्दे’ फिल्मको पर्दामा हिरोको रुपमा देखिने भएका छन् । माधव राज खरेलको निर्देशन रहेन नयाँ फिल्ममा खबपु र गोपाल मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका हुन् ।

पिम नेपालको प्रस्तुति रहने फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्मका लागि मोहन निरौला, नवराज थापा, मुस्कान लामा समेत कलाकारको रुपमा छानिएको निर्देशक खरेलले बताए । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ ।

यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड’ को तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको बैशाखको तेश्रो साताबाट छायाँकन सुरु हुँदैछ ।हेर्नुहोस् कुराकानी भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here