श्रीमा’न श्रीम’तीको बिचमा कुरा नमिल्दा….. “त्यहाँ डो,को मा’त्र नभएर चप्पल पनि भेटिएको छ “

0
627

आइतवार साझ एकै घरका नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हा म फा लेर ज्या न गु माए पछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन । नि मा य ल गाउँमात्र नभएर आठबीस नगरपालिका पूरै शोकमग्न छ । कर्णाली नदिमा हा म फा लेर मृ,त्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहाँ पुगेको आफन्तजन सबै भावबिह्वल छन् ।

आठबीस नगरपालिका वडा न –३ का अध्यक्ष एवम छिमेकी प्रयागबहादुर शा हीले भन्नुभयो आइतवार २३ गते श्रीमान् मानसिह बडुवालले गाउँकै एक पसलमा म ध्यपान गरेर हो हल्ला गर्नअध्यक्ष शाहीले उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मा र्ने प्र,यो,ग गरिएको पा सो मा बे रि एको अवस्थामा फे,ला परेको बताउनुभयो ।

स्थानीय सुरेन्द्र कार्कीले दुई बहिनी १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवाल (ना म्लो)ले बा धे र हा म फा ले को अवस्थामा फे,ला परको बताउनुभयो । उहाँले श,व भेटिएको स्थानबाट खोज्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुल भन्दा दुई सय मिटर पर रहेको ला ड्नेको भीर,बाट हा मफा लेको पुष्टि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो दुई बहिनीमा बाँ धे को ब रियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्न र सबैले थहाँ पाँउने भएपछि डोको सहित त्यहाँ ल्याएको देखिन्छ । त्यहाँ डो,को मात्र नभएर चप्पल पनि भेटिएको छ ।

उहाँले भन्नुभयो चप्पल डोको भेटिए पछि अन्य बे पत्ता भएका एक छोरी एक छोरा आमालाई खोज्न सजिलो भयो त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको श,व फेला परेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्र,ह,री प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हा म फा ले को पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो पछि अनुसन्धानमा थप केही प्रमाण भेटिएलान तर पहिलो प्रारम्भिकमा हेर्दा सबैले दे,ह त्याग गर्न कर्णालीमा हा म फा ले को देखिन्छ । गोरखापत्रमा यो खबर छ ।

कर्णालीका प्रदेशका प्रहरी प्रमुख घ,ट,ना स्थलमा

एकै घरमा पाँच जनाले कर्णालीमा हा म फा ले र बे प त्ता भएकाहरुको खोजी कार्याका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त घ,ट,ना स्थल पुग्नुभएको छ । घटना स्थलमा घटनाको प्रकृति,बे पत्ताहरुको खोजी,र स्थानीय नागरिकसंग समन्वय गरेर शवको पाष्मार्टम गरी सम्बन्धीत पक्षलाई जिम्मा लगाउँन त्यहा पुगेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

श्रीमती ,तीन छोरी र एक छोरा पाँच जनाले कर्णालीमा हा म फा लेर देहत्याग गरे संगै मृतक, सुबी बडुवालका श्रीमान मानसिह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्र,ह,री प्रमुख श्रेष्ठले भन्नुभयो स्थानीय नागरिकका अनुसार श्रीमान घ रमा वि बाद हुने कुरा आएको छ ।

त्यसलै यो घ,ट,ना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनु,सन्धान गर्न पनि नियन्त्रणमा लिनु पर्ने भएका कारण अहिले इलाका प्र ह री कार्यालय राकमकर्णालीमा राखेको बताउनुभयो । उहाँले मृ,त्यु हुने त मृ,त्यु भइसक्नुभयो अब उहाँलाई कसरी हुन्छ मा नि सक रुपमा सक्षम बनाएर घ,ट,नाको अनु,सन्धान गर्छौं । थालेपछि श्रीमती सुकी बडुवालले गएर घरमा ल्याएको र पछि घरमा के बि वाद भयो भन्ने थहाँ भएन ।

मृ,त,क सुकी बडुवालले भाई मानेकी हरिबहादुर शाहीले भने घरमा सामान्य बि वाद हुने गरेको बताउनुभयो । उहाँले घरमा श्रीमानले र क्सि खा एर आउँने र घरमा गा ली ग र्ने समस्याले यो घ’ट’ना निम्त्याएको अनुमान गरेको बताउनुभयो ।

उहाँले घरमा छोरीहरु दिन प्रतिदिन ठूलो हुँदै गए पनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुन सक्ने बताउनुभयो । फागुन २४ गते बिहान ४ बजेतिर सुकी चार सन्तान सहित घरबाट निस्केको र २४ गते खोज्दै जाँदा आमा सहित बे’प’त्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फे,ला प¥यो ।

Continue Reading

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here