कर्णालीमा हा`मफा`लेका आमा छोराको पनि श`व भेटियो,७ वर्षीया छोरी रजनी भने अझै बे`पत्ता !

0
5899

सुर्खेत– कर्णाली नदीमा हा`मफा`लेका दैलेखका ५ जनामध्ये थप २ जनाको श`व भेटिएको छ। आज दिउँसो १२ बजेतिर आमा सुकी र उनका छोरा ललितको श`व कर्णाली नदीमा भेटिएको घ`टनास्थलमै रहेका वडा नं. ३ का वडाध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए।

घ`रे`लु हिं`साकै कारण आठबीस नगरपालिका–३ निमायलका एकै घरका ५ जनाले कर्णाली नदीमा हा`मफा`लेर आ`त्मह`त्या गरेको आ`शंका गरिएको छ । कर्णालीमा हा`मफा`लेका ५ जनामध्ये ३५ वर्षीया आमा सुनिता (सुकी) बडुवाल, छोरीहरु १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षे छोरा ललितको श`व कर्णाली नदीमा भेटिएको हो ।

कल्पना र सरिताको श`व सोमबार नै भेटिएको थियो। ७ वर्षीया छोरी रजनी भने अझै बे`पत्ता छन्। बे`पत्ताको स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। घ`रेलु हिं`साकै कारण ४ छोराछोरीसहित आमा सुकीले आ`त्मह`त्या गरेको प्रहरीको आ`शंका छ। यद्यपी घ`टनाको वास्तविकता खुल्न सकेको छैन ।

आ`त्मह`त्या गर्न बाध्य पारेको आ`रोपमा सुकीका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले नि`यन्त्र`णमा लिएको छ। घ`टनाबारे विस्तृत अ`नुस`न्धान गर्न जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली घ`टनास्थल पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here