दु:खद खबर; अलबिदा कन्चन ! लाख काेसिस गर्दा पनि केही सीप लागेन !(भिडियाेमा हेर्नुस्)

0
1605

दु:खद खबर; अलबिदा कन्चन ! लाख काेसिस गर्दा पनि केही सीप लागेन !(भिडियाेमा हेर्नुस्) । याे समाचारकाे भिडियाे अन्तिममा राखिएकाे छ तल गएर हेर्न सक्नुहुनेछ ।

मृ-त्यु भन्दा पहिले यी चार संकेत हरेक मानिसलाई मिल्छन् ! (हेर्नुहाेस्) । एक मात्रै जिन्दगी, र यही एक जिन्दगिमा हरेक मानिसलाई धेरै सपना र इच्छा पूरा गर्ने रहर र चाहान रहने गर्छन् । जिन्दगी यीनै सपनाको दौडमा बिति रहेकाे हुन्छ, र त्यहि दाैडमा भुल्छौं कि कुनै दिन हामीले यो संसार छाडेर जानै पर्छ ।

य`म`लोकका दूत हरेक मानिसलाई य`म`राजका ४ वटा सन्देश पठाउँछन् कि, अब जिन्दगीको खाता छिट्टै बन्द हुने वाला हुन्छ। यस्तो चार संकेत जसले मानिसलाई आफ्नो मृ- त्यु हुन लागेको महशुष गराउँने गर्छ ,पूरा कथा पढ्नुहाेस्! यमुना नदीको किनारमा एक समय अमृत नामको एक व्यक्ति बस्थे । उनी दिन-रात यम देवताको पूजा गर्थे किनकी उनलाई आफ्नो मृ- त्युको भयले स`ता`उने गर्दथ्याे त्यसैले मृ- त्युबाट बच्न उनी यमराजसँग दोस्ती गर्न चाहन्थे ।

उनको तपस्याबाट प्रशन्न हुँद एकदिन यमराज उनीसमक्ष प्र`कट भए अनि अमृतले यमराजसँग अमर रहने वरदान माग्न प्रयास गरे। त्यसपछि यमराजले अमृतलार्य सम्झाउँदै भन्नुभयाे, ‘जसले जन्म लियो उसले एकदिन म`र्नु`पर्ने हुन्छ,याे शाश्वत नियम हो कोही पनि मृ- त्युबाट बच्न सक्दैन।’त्यसपछि अमृतले कृतज्ञ भावमा यमसँग आफ्नो दोस्राे निवेदन गर्न चाहेको बताए । उनले भने, ‘यदि मृ- त्युलाई टा`र्न सकिँदैन भने कमसेकम मृ- त्यु मेरो नजिक छ भन्ने त मलाई थाहा होस् ताकि म आफ्नो परिवारका लागि केही प्रबन्ध गर्न सकुँ ।’

अमृतको कुरा सुनेपछि य`म`राजले मृ- त्युको पूर्वसूचना दिने प्रतिबद्धता जनाए र अमृतले पनि प्रतिबद्धता जनाए कि जब उनलाई मृ- त्युको पूर्वसूचना मिल्न उनी आफ्नो संसार छाड्नका लागि तयारी गर्नेछन् ।त्यति कुरा भएपछि य`म`राज अदृश्य हुनुभयाे ।य`म`राजको आश्वासन पाएपछि अमृतले साधना गर्न छाडेर विलासितापूर्ण जीवन दिउन सुरु गर्देेेै गयाे।

विस्तारै उनका कपाल सेता हुन लागे,केही वर्षपछि उसका सबै दाँत झ“रे, फेरि उसको आँखाको रो`शनी पनि क`मजोर हुन लाग्यो । तर पनि उसलाई यमराजको कुनै सन्देश मिलेकाे थिएन । केही वर्ष अझै वित्यो त्यसबेला उनी बिस्ताराबाट उठ्न पनि नसक्ने भईसकेका थिए किनकि शरीर एकदमै क`मजोर हुन थाल्यो तर उसले मृ- त्युको सन्देश नपाएकोमा आफ्ना साथी यमराजलाई मनमनै धन्यवाद दिदै थिए।

तर एकदिन उनी हैरान भए कि उनले आफूसँग य`म`दूत देखेर तर्सिए उनी एकदमै प`रि`सान भएर यमराजले मृ- त्युको सन्देश लेखेर पत्र पठाएको होला भन्दै पत्र खोज्न लागे तर उनलाई कुनै पत्र मिलेन । जब आफ्नो संसार छाडेर य`म`लोक पुगे उनले य`म`राजलाई मुस्कुराइरहेको देखे। उनले य`म`राजलाई धो“का दिएको आ´रो`प लगाए ।अमृतले यमराजसँग भने, ‘तपाईले मलाई धो`का दिनुभयो । आफ्नो प्रतिबद्धता पूरा गर्नु भएन ।

तपाईले भन्नुभएको थियो कि मृ- त्युभन्दा पहिले मलाई सन्देश पठाउनुहुने छ तर मलाई कुनै सन्देश पठाउनुभएन । आफ्नो साथीलाई धो“का दिएकोमा तपाईलाई स`र`म लागेन ?’
अमृतको कुरा सुनिसकेपछि य`म`राजले विनम्रतापूर्वक उत्तर दिए, ‘मैले तिमिलाई ४ वटा सन्देश पठाएको थिए तर तिम्रो लालशाले तिमिलाई अ“न्धो बनाइदिएको थियो । तिमि बेवकुफ थियाै जो तिमिलाई लाग्यो मैले कलमले कागजमा लेखेर सन्देश पठाउँछु भन्ने साेच्याै।

शारीरिक अवस्था मेरो कलम हो र समय मेरो दू“त त्यासैले सुन जब तिम्रो कपाल सेतो भएको थियो त्यो पहिलो सन्देश थियो अनि जब तिम्रा सबै दाँत टु“टि`सकेका थिए, त्यो मेरो दोस्रो सन्देश थियो त्यस्तै तेस्रो सन्देश जब तिम्रो आँखाको ज्यो“ती गु`मेको थियो र चौथो सन्देश जब तिम्रा शरीरका सबै अं“ग चल्न छा`डि`सकेका थिए तर तिमिले यीमध्ये कुनै पनि संकेत बुझ्ने काेसिस समेत गरेनाै ।’

दु:खद खबर; अलबिदा कन्चन ! लाख काेसिस गर्दा पनि केही सीप लागेन !(भिडियाेमा हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here