यो हो ३५ वर्ष पुरानो ६ करोडको जुत्ता ! पत्याउनु भएन? एकचोटि प;ढ्नुहोस।

0
141

कुनै जुत्ताको मूल्य कतिपर्ला ? सायद तपाईको जवाफ हुनसक्छ, साधारण भए केहि हजार र ब्राण्डेड भए १ लाख सम्म । तर के कुनै जुत्ताको मूल्य करोड पर्न सक्ला ? त्यो पनि ३५ बर्ष पुरानो जुत्ताको मूल्य साढे ६ करोड भन्दा पत्याउनु हुन्छ ?

अमेरिकामा एक पुरानो जुत्ताको मूल्य करिब साढे ६ करोड परेको छ । अनलाइन लिलामीमा ३५ बर्ष पुरानो सेकेण्ड हैण्ड एक जोडी जुत्त ५ लाख ६० हजार डलरमा बिक्री भएको छ ।

किन यति महत्वपूर्ण भयो जुत्ता

जुनजुत्ताको हामीचर्चा गर्दैछौ, त्यो अमेरिकाको सबैभन्दा चर्चित बास्केटबल खेलाडी माइकल जर्डनको हो । माइकलले सन् १९८५ माएक गेममा यो जुत्ता लगाएका थिए । जसमा माइकलले आफ्नो सिग्नेचर समेत गरेका थिए ।

चर्चित बास्केटबल खेलाडी माइकल जर्डनको हो । माइकलले सन् १९८५ माएक गेममा यो जुत्ता लगाएका थिए । जसमा माइकलले आफ्नो सिग्नेचर समेत गरेका थिए ।

नाइकले माइकलका लागी नाइकको एयर १ नामको रातो र सेतो रंगको यो जुत्ता एक थानमात्र बनाएको थियो ।

रोचक कुरा त के छ भने त्यस जुत्ताको एक जूत्ता १३ नम्बरको हो भने अर्को १३ दशमलव ५ को । लिलामी कम्पनीका अनुसार यति महंगोमा जुत्ता बिकेको यो पहिलो घट’ना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here