यति राम्री ६ महिनाकी छोरी, श्रीमानले नै रि`त्तो बनाए सरस्वतीको काख (भिडियोमा हेर्नुस्)

0
97

यति राम्री ६ महिनाकी छोरी, श्रीमानले नै रि`त्तो बनाए सरस्वतीको काख (भिडियोमा हेर्नुस्) । नवलपुरको कावासोतीमा ६ महिनाकी छोरीको रहस्यमय नि` ध`न पछि आमाले उनकै वुवा विरुद्ध कानुनी ल `डा `ई सुरु गरेकी छन् ।

आफ्नो काख रि`त्तो बनाउने श्रीमान नै हुन् भन्दै उनी छोरीको न्या`य`का लागि अगाडी आएकी छन् । बालिकाको आमाले नै श्रीमान विरुद्ध उ´जु´री दिएपछि त्यो घ`ट`नाको अनुसन्धान सुरु भएको छ । बालिकाको मामाले पनि सोही कुरा सहि भएको भन्दै बहिनीलाई न्या´य दिलाउन माग गरेका छन् । दुर्गानाथ सिग्देल बालिकाका मामा हुन् ।

उनले आफ्नो बहिनी निकै या´ त `ना सहेर त्यो घरमा बसेको बताउँछन् । माघ २० गते भएको घ`ट`नाले आफ्नो बहिनी कति सहनशिल रहेछ भन्ने कुरा थाहा पाएको बताउँछन् । बुवा नभएका कारण आफुले छोरी जस्तै हुर्काएकी बहिनीले प्रेम विवाह गरेकी थिइन् । तर परिवारमा आफुले निकै समस्या भोगेको कुरा बहिनीले कहिल्यै सुनाएकी थिइनन् ।

भान्जीको नि`ध`न हुनुभन्दा दुई दिन अघि पनि घरमा वि `वा` द भएपछि वडा कार्यालयमा लगेर मिलापत्र गरेर पठाइएको थियो । बहिनीको घरकाले यो छोरी हाम्रो लागि घाँ `डो भएकी छ भन्ने गरेका थिए । त्यसको दुई दिन पछि घरमा जे भयो त्यसले उनको बहिनीको जिंदगी उ `जा `डि `न्छ । घर नजिक पुजा भएकाले घरमा अमाजु, सासु, ससुरा, हजुरआमा र उनका श्रीमान घरमा थिए ।

सबैले भान्छामा खा `ना खाँदै गर्दा तल आँगनमा खेलीरहेकी ६ महिनाकी बालिका निकै नराम्रोसंग रु`न्छि`न् । तर बहिनी छोरीलाई के भएछ भनेर तल झर्न खोज्दा उनलाई झर्न दिइएन ।एक छिन पछि तल आउँदा छोरी काखमा लिएर उनका बुवा उभिएका थिए, कोठा भरी बा` न्ता ग `रे `को थियो ।

औ `ष `धी गर्न अस्पताल लैजाउँ भन्दा पनि दिइएन । उनलाई घरेलु औ `ष `धी दिनुपर्छ भन्दै उनलाई फेरी जडिवुटी खुवाए । अस्पताल लैजान नदिएरै बालिकाको नि`ध`न भएपछि अहिले श्रीमान विरुद्ध उ `जु `री दिएर अनुसन्धान सुरु गरिएको हो । बाकिँ रिपोर्ट भिडियाेमा हेर्नुहाेस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here