सबैले मन थामेर मात्र हेर्नुहोस्, यो मन्दिरमा जे भएकाे थियाे ! (भिडियाे सहित)

0
66122

सबैले मन थामेर मात्र हेर्नुहोस्, यो मन्दिरमा जे भएकाे थियाे ! (भिडियाे सहित) ।

विश्वमा कहिलेकाँही यस्ता घटनाहरु हाम्रा वरपर हुन्छन्, जसलाई सहजै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक भिडियो अहिले बाहिर आएको छ । भारत उत्तर प्रदेशमा दिनभर रामपुरको मिलाक बिलासपुर सडकमा एउटा विशाल अजिङ्गर आइपुगेको थियो । त्यसले त्यस क्षेत्रमा अचानक त्रा´स निम्त्यायो ।

सयौं मानिसहरूले हेर्न थाले । अजिङ्गरले जि’उँदो प’शुलाई नि’ल्यो तर पछि सडकमा आएर घाइते अवस्थामा परेको थियो । सडकमा अजिङ्गर देखापरेपछि गाउँलेहरूले वन विभागका अधिकारीहरूलाई फोन गरेर जानकारी गराए । गाउँलेहरुको सूचनामा एक दिनपछि आएका वन विभागका कर्मचारीहरू अजिङ्गरलाई लिएर आवासीय क्षेत्रबाट जंगलमा गए । घ`टना कोतवाली क्षेत्रको सिहारी गाउँको हो ।

जानकारी अनुसार अजिङ्गर जंगलबाट गाउँतर्फ आयो र गाउँको नजिकै रहेको मन्दिरमा पुग्यो । त्यसपछि त्यो अजिङ्गर सडकमा पुग्यो, जसले गर्दा सर्वसाधारण त्र´सि`त भएका हुन् । सडकमा पुगेपछि अजिङ्गरले एक ज’नावरलाई नि’ल्यो जसले गर्दा उसको पेट फुलेको थियो । त्यहाँबाट कतै पनि जान सकेन । मन्दिरमा रहेका पुजारी धारा जीत सिंहले अजिङ्गरलाई पहिलोपटक देखेका हुन् ।

उनले हल्ला गरेपछि त्यहाँका गाउँलेहरू पनि त्यस स्थानमा जम्मा भए । गाउँलेहरूले भने कि उनीहरूले रातमा वन विभागलाई अजिङ्गरबारे जानकारी दिएका थिए तर बिहानसम्म पनि कोही पनि त्यहाँ नपुगेको उनीहरुले आरोप लगाएका छन् ।
यता, वन विभाग अधिकारी श्यामलाल गंगवार आइतवार बिहान साढे आठ बजे अन्य कर्मचारीहरूसँग घ`ट`नास्थल पुगेको जानकारी गराएका छन् ।

डोरीको सहयोगमा अजिङ्गरलाई ट्रयाक्टर ट्रलीमा लोड गरियो र जंगलमा छोडियो । श्यामलाल गंगवारले अजिङ्गरको लम्बाई ११ देखि १२ फिट भएको बताएका छन् । अजिङ्गर महिला हो र पूर्ण स्वस्थ रहेको छ । ‘शि’का’र’ गर्दा ऊ घा’इ`ते भयो । उपचारपछि उसलाई जंगलमा छोडिएको वन अधिकारीहरुले जानकारी दिएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here