आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा)

0
41318

आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा) । याे समाचारकाे भिडियाे तल अन्तिममा राखिएकाे छ तर गएर हेर्न सक्नुहुनेछ:-

क्यालिफोर्नियामा भटियाे अहिलेसम्मकै सबैभन्दा ख`तर`नाक को-रोना भाइरस, दक्षिण अफ्रिकी स्ट्रेनभन्दा ११ गुणाले ख`तरा (विवरण) । पछिल्लो पटक दक्षिण अफ्रिकामा भेटिएको को- रोना भाइरसको नयाँ भेरिएन्टलाई अहिलेसम्मकै ख`तर`नाक मानिँदै आइएकोमा अब त्योभन्दा पनि ख`त`रनाक भेरिएन्ट भेटिएको छ । एउटा अध्ययनले दाबी गरेअनुसार क्यालिफोर्नियामा भेटिएको को- भिड भेरिएन्ट दक्षिण अफ्रिकी भेरिएन्टभन्दा ११ गुणा बढी ख`तर`नाक भएको एक अध्ययनले देखाएको छ ।

द सनमा प्रकाशित रिपोर्टअनुसार यो चिन्ताजनक म्युटेशन अमेरिकामै विकसित भएको मानिएको छ । सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार यो नयाँ स्ट्रेनबाट संक्रमित बिरामीमा पहिलो पटक वुहानमा भेटिएको भाइरस स्ट्रेनबाट संक्रमित बिरामीमा हुने भाइरल लोड भन्दा दोब्बर भाइरल लोड हुने पाइएको छ ।

याे पनि, ब्लाक डायमान्ड जातको यो दुर्लभ कालो स्याउ सुन जस्तै महंगो,यस्ताे छ कारण । तपाईले कालो रङका स्याउ कहिल्यै देख्नु भएको छ !! पहेँलो, हरियो र रातो रङका स्याउ देखेका तपाई हामीहरुलाई कालो रंगको स्याउ देख्दा अचम्म लाग्नु स्वभाविक नै हो । यो कालो रङका स्याउ नेपालमा नभएर चीनको तिब्बतमा फलेको हो ।

चिनिया समाचार एजेन्सीहरुका अनुसार तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फलाइन्छ ।यसको रङ गाढा बैजनी हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिने हुनाले यो अनौठो रंगको स्याउको यतिबेला विश्वभर चर्चा सुरु भएको छ । जसका तस्विरहरु पनि अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ ।

समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती गरिँदै आइएको छ । यो अनौठो रंगको स्याउ फल्ने स्थान पनि विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुने गरेको चिनिया समाचार एजेन्सीहरुले उल्लेखद गरेका छन् । जुन स्याउ अन्य रंगको स्याउ भन्दा निकै महंगो मूल्यमा बिक्दै आएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

आफ्नो छोरी सुस्मिताको यादमा आमाको याे मनै छुने टिकटक भिडियाेले सबैकाे मन रुवायाे (हेर्नुहोस् भिडियोमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here