आजको खास भिडियो: श्रीमानलाई धोका दिने धोकेबाज श्रीमतीहरुले यो भिडियो हेरुन, १७ वर्षदेखि पतिकै पर्खाई ( पुरा भिडियो सहित )

0
116

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हाईट बढ्नु अथवा नबढ्नुमा वंशाणुगत गुणको ठुलो भूमिका हुन्छ। तर पनि त्यस्ता केही उपाय छन् जसले तपाइको बच्चाको हाइट बढाउन निकै सहयोग गर्छ। ति उपायहरू यसप्रकार रहेका छन्।बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरूका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ। सुत्दा ग्रोथ हर्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसँग बढ्दैन।

बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्त्वले भरपूर चिज सामेल गर्नुस् ।बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकुदबाट बच्चाको हाइट बढ्न सघाउ पुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ ।

बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरूको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ ।

नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ।नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्।तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here