बच्चाको टाउको कस्ले का`ट्यो ,बच्चाको शरीर टु`क्राटु`क्रा पारि कस्ले फा ल्यो ,मुटु था मेर (भिडियो हेर्नुस्)

0
328

पोखराको कोपलढुङ्गा नदिपुर स्थित एउटा बच्चाको हातको माथिको अौला मात्रै र टाउको मात्रै नदिपुरमा भेटिएकोछ।स्थानियहरु बताउछन् कि सो शरिरका बेग्लाबेग्लै अवशेषहरु कि कुकुरले ल्याएको हुनपर्छ कि त बर्षभरिको सबैभन्दा ठूलो पानी हिजै पर्यो त्यहि भेलले ल्याएको हुनपर्छ ।

त्यो बच्चाको आधा भाग कहाँ छ ? ती बच्चा को हुन् ? सायदै अहिलेसम्म पनि कसैलाई थाहा हुदो हो ।बच्चा केही दिन अघि ह`त्या गरिएको आशङ्का गर्न सकिन्छ तर कस्ले गर्यो किन गर्यो र यहि ह`त्या गरेको हो या है‌न भन्नेमा पनि आकलन गर्न सकिँदैन ।

घरको झ्याल छेउमै बच्चाका अौ`ला र अलिक पर्तिर बाटोमा घा`टिदेखि माथिको भाग भेटिएको छ । थप हेर्नुस् भिडियो सामाग्रि ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here