उ र्लाबारी का’ण्ड;प्रह’रीले सत्य लुका’उन यस्तो खेल खेल्यो, घट”नाको ना लीबे’ली य,स्तो छ (भिडियो)

0
178

मोरंग । शं’कास्पद मृ त्यु भएका व्यक्तिको मिसिलमा अर्कैको फोटो देखेपछि मृतकका आफन्तले प्रहरी कै संलग्नतामा ह त्या भएको बताएका छन्।

प्रहरीले ढाकछोप गर्न घट’नामा संलग्नहरूसँग रकम लिएको पीडितहरूको दाबी छ।

मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए। मृ त्यु हुँदाको समयमा उनीसंगै रहेका संदिग्ध व्यक्तिहरुलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो। संदिग्ध ब्यक्तिहरू सबै प्रहरीको खोजीको सुचीमा थिए।

तर, प्रहरीले नै अपरा’धीहरूलाई छोडेपछि उर्लाबारीमा फेरि एकपटक न्याय म’रेको छ।अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी’डित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवा’ही गरेको पाइएको हो।

मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी वि’रुद्ध नारावाजी गरेका छन्। मृत’क फेला पर्दा उनको गलामा सिक्री थिएन।

यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घट’ना मुचुल्कामा संलग्न गरेको पाइएको छ। तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here