गु ल्मीमा बु हा रीले ग रिन आफ्नै ससुराको ह’ त्या , का रण के हो पै सा वा र’ क्सी ? जे ठाजुले ग रे य स्तो खु लासा ,

0
139

गुल्मीमा फेरी परिवार भित्रै ह त्या को घटना भएको छ । बुहारीले ससुराको ह त्या गरेको परिवारका सदस्यको भनाई छ । बुहारीले र क्सी खाएको र त्यसैको मा त मा घटना भएको गाउँले र परिवारका सदस्यको भनाई छ । ससुरा पण्डित हुन् । घटनास्थलमा जनै र पैसा छरिएको अवस्थामा फेला परेको थियो । ससुराको शरिरमा पनि आ धा क प डा मात्र थियो । श व विस्तरामा थियो ।

उनको शरिरमा चो ट पनि देखिएको थियो । ८७ वर्षीय नन्दकुमार ज्ञवालीलाई ४१ वर्षीया मनकला ज्ञवालीले घटना गराएको आफन्तको भनाई हो । मनकलाले घटना भएको दिन र क्सी खाएर आएको स्थानियले बताएका छन् ।

करिब ७ वजे तिर घटना भएको र बुहारी मनकलाले जेठाजुलाई फोन गरेर बुवाको निधन भयो भनेर जानकारी दिएकी थिइन् । जेठाजु आएर बुवाको श व उठाए । त्यती बेला तन्नाले उनको शव छोपिएको र कम्मर त ल क पडा नै नभएको अवस्थामा देखेका थिए ।

उनको टा उ कोमा चो’ ट पनि देखिएको, जनै भुईमा र पैसा पनि छरिएको अवस्थामा देखिएपछि घटना र ह स्यमय भन्दै प्रहरीले छानविन सुरु गरेको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बुहारी मनकलालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । घटनास्थलको प्रकृति हेर्दा प्रहरीले पनि रहस्यमय भन्दै छानविन थालेको र अनुसन्धान जारी रहेको जनाएको छ । घटना भएको घरमा ससुरा बुहारी बस्दै आएका थिए । स्थानियहरु रोएको आवाज सुनेपछि घरमा आएका थिए ।

त्यतीबेला बुहारी रुँदै बसेको अवस्थामा आफुहरुले देखेको बताएका छन् । रातीमा जेठा छोराले बुवा निधन भएको खबर आयो जाउँ भनेर गाउँलेलाई लिएर आउँदा त्यस्तो अवस्था देखिएको बताएका छन् ।

Continue Reading

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here