टि कटकमा भिडियो ब नाउदा, यी यु वतीले भिडियोमै कपडा खो लेपछी ईन्टरनेटमा भा इरल ( भिडियो ) !

0
290

१५ सेकेन्डको टिकटक भिडियोमा देखाए पछी दुनियाँ चकित,आजभोली समय र प्रविधिको बिकास संगै सामाजिक संजाल मा टिकटकको पनि उतिकै चर्चा चलेको छ टिकटकमा अनेक प्रकारका चर्तिकला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो म्युजिक बनाउन सहयो गर्ने याप टिकटक सवैको मन मुटुमा बसेको छ ।

नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि उत्तिकै सहज र सजिलो हुन्छ । यो एउटा मनोरन्जनको सानो पाटो हो ।जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन । चलेका गीतसंगीत देखि रियल कुरा सम्म पोस्ट गर्न सकिन्छ

भा’इरल हुन को लागि आज भोलि युवती यस्तो गर्छ्न हेर्नुहोस यो भिडियोमा

यो पनी पढ्नुहोस
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डि’प्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डि’प्रेसन भएको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here