प्र’वि’न’को ला`स भे’टि’ए’को घ’र’मा पु’ग्दा य’स्तो’स’म्म दे’खि’यो (भिडियो हेर्नुस्)

0
1506

गत पुस ५ गते मृ’त फेला प’रेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीन बास्तोलाको ह’त्या भएको भन्दै मृ’त’क’का परिबार आ’न्दो’लि’त बनेका थिए । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले ब’ल प्रयोग गरी ह’टा’ए’पछि पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र’द’र्श’न र ना’रा’बा’जी गरिरहेका थिए।
मि’सि’ल बनाउँदा प्रहरीले म’त’क’को स’ट्टा’मा अर्कै ब्य’क्ती’को तस्बिर राखेको मृ’त’क’की बहिनी सदिक्षा बास्तोलाले बताएकी थिइन । यस्तै मृ’त’क’का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ’ट’ना,मा प्रहरीको पनि मि’ले’म’तो’को आ’श’ङ्का गरेका थिए । उनले घ’ट’ना,लाई क’म’जो’र पार्न खोजेर प्रहरीले न्या’य मा’रेको उनले बताएका थिए।
यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ’ट’ना,मा कुनै कमी क’म’जो’री न’ग’रे’को बताएका थिए ।उनले प्रहरीले गरेको अ’नु’स’न्धा’न’मा’थि श’ङ्का नगर्न पनि आ’ग्रह गरेका थिए । मृ’त’क’का परिवारले कि’टा’नी जा’हे’री दिएपछि जोरहीका आधारमा प’क्रा’उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु’र्या’ए’को र ठो’स स’बु’त प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ थियो।
साथसाथै प्रविनको ह’त्या भएको र अ’पराध लुकाउन अस्पतालसम्म लगिएको परिवारले आ’रो’प लगाउदै आएको छ ।त्यो शं’का’स्प’द घर जहाबाट प्रविनको ला’स अस्पताल लगिएको परिवारले दा’वि गर्दै गर्दा त्यो घरभित्र यस्तो दे’खि’यो।हेर्नुस् भिडियो सा’मा’ग्रि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here