भा ईरल जोडी बखत प्र तिभाको डि-भोर्स प छि प हिलोपटक मि डियामा आ इन् प्र तिभा, रु दै खाे लि न् ब खत बारे नयाँ र हस्य (भिडियाे हेर्नुस्)

0
829

भा-ईरल जोडी बखत प्रतिभाको डि-भोर्स पछि पहिलोपटक मिडियामा आइन् प्रतिभा, रुदै खाेलिन् बखत बारे नयाँ रहस्य (भिडियाे हेर्नुस्) । प्रेम पनि अचम्म कै हुन्छ। प्रेमले मानिसलाई हरेक कुरा सम्भब छ भनेर प्रष्ट्याई दिन्छ ।

हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौं। एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भएको छ । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए । -भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस्-

तर अहिले उनीहरुको सम्बन्ध विग्रिएपछि पनि उत्तिकै चर्चामा आएको छ । सामाजिक सञ्जालमा भाइरल भएका यो जोडी अहिले वियोगको कारणले पनि चर्चामा आएका छन् । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् ।

उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् । सानो कुरामा पनि विवाद गर्ने र अनावश्यक आ`रो`प लगाउने गरेका कारण आफु अब उनीसंग बस्न नसक्ने बताएकी छन् । जतिबेला पनि आफुलाई एक्लै छोडेर हिड्ने तर कहाँ गए, के गरे भन्ने बारेमा आफुलाई केही नबताउने भएपछि उनले अब म तिमीसंग बस्न सक्दिन भनेर बखतलाई भनेको बताएकी छन् ।

बखतले आफुलाई कहिल्यै माया नगरेको आ`रो`प लगाएको बताइन् । पत्र लेखेर छोडेको रहेछन्, मलाई माया गर्दिनस् भनेर लेखेको थियो, मलाई त्यो हेरेर निकै नराम्रो लाग्यो । माघे सक्रान्ति जस्तो चाड पर्वमा एक्लै छोडेर हिँडे । मेरो कोही पनि छैन । आफै वि`वा`द गर्ने आफै छोडेर हिड्ने । म कति सहनु ? उनले भनिन् । उनले अब बखतसंग मिलेर बस्न नसक्ने बताएकी छन् । बाकिँ कुराकानि भिडियाेमा हेर्नुस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here