आजदेखि नयाँ कार्यक्रम सुरु ग”र्दै र’वि ला’मिछाने

0
101

काठमाडौं । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले नयाँ कार्यक्रम शुरु गर्ने भएका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छाडेपछि उनले नयाँ कार्यक्रम सुरु गर्ने तयारी गरेका हुन् ।

आफुले मंगलबारबाट नयाँ कार्यक्रम सुरु बारे लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले मंगलबारबाट नयाँ यात्राको शुरूवात गरेको बताएका छन् ।

उनले भनेका छन् – ‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं। बिस्तृतमा भोलि बिहान ११स्४५ बजे पछी विभिन्न माध्यमबाट जानकारी गराउछौ।’

महिलालाई ए’सिड हान्दा सारा देश बोल्छ, तर मलाई ए’सिड हाँन्दा कसैले केही बोलेन (हेर्नुहोस भिडियो) आंफ्नैे श्रीमतीबाट ए सि ड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा!केही महिना अगाडी ए’सिड (तेजाब) अा’क्र’मणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो ।

उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमु’टाव, शं’खा उपशं’खकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले तेजाब (एसि’ड) हाल्दा उनकाे अबस्था ग’म्भीर हुनगयो । एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि अार्थिक अब’स्था अत्य’न्तै कम’जाेर छ । ३ पटक अ’प्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ |

डाक्टरले फेरि कानकाे अ’प्रेसन गर्नु पर्छ भनेका छन् । उनको अा’र्थिक अब’स्था द’यनीय भएकोले अ’प्रेशन गराएका छैनन् ।ए’सिड आक्र’मणबाट पि’ढित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चि’त्त दु’खाउदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here