आफ्नै दिदी भिनाजुले ४० ला”ख दिएर भाईको परिवार नै सि`ध्या`उने यस्ताे याेजना बनाएकाे र;;हस्य खु’ल्यपछि (भिडियो हेर्नुस्)

0
354

आफ्नै दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सि`ध्या`उने यस्ताे याेजना बनाएकाे रहस्य खुल्यपछि (भिडियो हेर्नुस्) । सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कपनमा बस्छन् । २०६७ सालमा वुवाको नि- धन भयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए । भाई काठमाडौमा पढाईको सिलसिलामा थिए । सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । –

उनको नाम कल्पना बस्नेत हो । उनीसंग विवाह भयो । विवाह पछि दिदी भिनाजुको अनावश्यक द`वा`व सुरु भयो । आफुले भने अनुसार गर्नुपर्छ भनेर वुहारीलाई अनावश्यक द`वा`व दिन थालेको आफुले थाहा पाए । तिन दिदीहरुको विवाह भइसकेको थियो । वुवाको नि- धन पछि उनको सम्पत्तीमा दिदीहरुले पनि आश गरे । करोडौको जग्गा बुवाको नाममा थियो ।

वुवाको नि-धन पछि आमाको नामवाट माइलो दिदीले आफुले नाममा जग्गा गराइन् ।
भाईले सल्लाहले माग्दा दिदीले दिइनन् । काठमाडौमा दिदीलाई घर पनि वुवाले नै बनाइदिएको उनलाई थाहा भएपनि उनले दा-वी गरेनन् । तर सिन्धुलीमा भएको सम्पत्तीमा विवाह भएर गएका दिदीहरुले दा-वी गर्न नपाउने उनको दा-वी हो । उनीहरुले सिन्धुली जिल्ला अदालतवाट आमा र आफ्नो अंशियार बनाएर दिदीवाट आफ्नो नाममा जग्गा आयो । त्यस मध्य केही जग्गा दिदीले नै बेचिसकेकी थिइन् ।-

आफु सिधा भएका कारण जहिले पनि दिदी भिनाजुहरुले निकै द`वा`वमा राख्ने गरेको पनि भाइको भनाई छ । भाई सिधा छ त्यस्तै सिधा बुहारी ल्याएपछि सबै सम्पत्ती आफुले चलाउन पाइन्छ भन्ने सोच दिदी भिनाजुको रहेको आफुले थाहा पाएको भाईले बताएका छन् । तर बुहारीले उनीहरुको द`वा`व नमान्न थाले भान्जा समेतले आफुहरु माथि अनेक आ`रो`प लगाउने गरेको उनको भनाई छ ।-

तर अवस्था यति सम्म पुग्यो की दिदी भिनाजुले ४० लाखको सु`पा`री दिएर भाईको परिवार नै सि`ध्या`उन खोजेको कुरा खुलेपछि भाई अहिले सार्वजनिक रुपमा वाहिर आएका छन् । बाकिँ रिपोर्ट भिडियाेमा हेर्नुहाेस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here