झापा का’ण्डको र’हस्य यस्तो । काँटीमा झु,’ण्डिएर कसरी मान्छे म,र्न सक्छ । वास्तविकता नसोचेको भयो । ( पु’रा भिडियो सहित )

0
997

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न चाहेको बताउँदै भनिन्, ‘म उहाँलाई भेटेर मेरा कुरा राख्न चाहन्छु, उहाँलाई म वास्तविक कुरा बुझाउन चाहन्छु, ह’त्याराहरुलाई आममाफी नदिइयोस्।’उनले देशमा ह’त्याहिंसा र ब’लात्कारपछिका ह’त्याहरुमा पनि प्रधानमन्त्रीले चासो नदिएका कारण शान्तिसँग बस्न नसक्ने अवस्था आइसकेको बताइन्।

२०६८ सालको पुसमा जिल्ला कारागार चितवनमा तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको ह’त्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी छन्। पौडेलमाथि २०६८ मंसिर २0 मा कारागारभित्र आक्रमण भएकोमा उपचारका क्रममा पुस २ गते काठमाडौँमा मृत घोषणा गरिएको थियो।प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह दिएकी हुन्।

मन्त्रिपरिषद्को‌ सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो। सरकारको सिफारिसमा आममाफी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन्।काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा लागेका भनिएका पूर्वमन्त्री शेर बहादुर तामाङ र उनकी पत्नी प्रदेश १ कि सांसद उषाकला राई ओली समूहको नेकपामा प्रवेश गर्ने भएका छन्।

विराटनगरमा आज हुन लागेको ओली समूहको आमसभामा उनीहरू ओली समूहमा प्रवेश गर्ने बुझिएको छ। पार्टी विभाजनको शुरुमा ओली समूहमा रहेका तामाङ पछि प्रचण्ड- नेपाल समूहमा लागेका थिए। आजको आमसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले तामाङ दम्पतीलाई आफ्नो समूहमा प्रवेश गराउने तयारी भइरहेको ओलीनिकट स्रोतले जनाएको छ।

तामाङले प्रचण्डलाई नेता मान्न नसकिने भन्दै आफूहरुको पक्षमा प्रवेश गर्न लागेको ओलीनिकट स्रोतले बतायो।तामाङले संसदीय व्यवस्था फेल भइसकेकोले अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्ने बताउँदै आएका छन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली हुनुपर्ने उनको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here