2 जना यस्तो बच्चा जन्मियो 1 को नि’धन अर्कोलाई अहिले यस्तो आमा रु’दै मिडिया मा आइन(भिडियो सहित )

0
140

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले अघि भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका ह त्या रा हरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’

नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्,ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।रणवीर सिंह, जोनी लिबर, रजनीकान्त, नवाजउद्दिन सिद्दीकी आज परिचय दिइराख्नुपर्ने नाम होइन। कलाकारिताको दुनियाँमा उनीहरूको आफ्नै नाम छ।

आज करियरमा जुन उचाइ उनीहरूले हासिल गरेका छन्, त्यसमा उनीहरूको राम्रो मेहेनत परेको छ। मेहेनतको नतिजा, आज उनीहरूलाई चिन्ने जमात थुप्रै छन्।यी स्टारका व्यक्तिगत जानकारीमा विशेष रूचि हुनेगर्छ। यी स्टारहरू सिनेक्षेत्रमा चर्चित भएपनि सिनेमामा आउनुअघि भने उनीहरू अरू नै काम गर्थे। यसमा बसमा कन्डक्टरदेखि लिएर चौकीदारीसम्मका काम उनीहरूले गरेका छन्।रणवीर सिंह रणवीरको अतित पनि कम्ति रमाइलो छैन। फिल्ममा आउनुअघि उनी विज्ञापन एजेन्सीमा कपिराइटरको काम गर्थे। पछि एकजना नजिकका साथीले भनेपछि उनी अभिनयतिर लागेका थिए।

अक्षय कुमार अक्षय कुमारको कथा पनि कम रोमाञ्चक छैन। मार्सल आर्टका खेलाडी अक्षय कुनै समय बैंककमा होटलमा वेटर गर्थे। त्यसै समय उनले खाना बनाउन पनि सिके। होटलमा यी काम मात्र होइन, कहिलेकाहिँ भाँडा पनि धुनुपथ्र्यो।रजनीकान्त रजनीकान्त दक्षिण भारतका नायक मात्र होइनन्, भगवानको दर्जा पाएका व्यक्ति हुन्। दक्षिण भारतमा उनको मन्दिर नै बनेको छ। बलिउडमासमेत उनी उत्तिकै चर्चित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here