घमासान: श्रीमान अर्कैसंग सल्केको थाहा पाएपछि खान्दानी घरमा प’र्यो यति ठुलो र’डाको।( पु’रा भिडियो सहित )

0
101

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला यस दिन पुराना फोटोहरू हेर्ने, ईमेल, टेक्सहरू पढ्ने र विगतलाई सम्झना गर्दै आपसमा कुरा गर्नाले यस दिनमा विशेष मनोरञ्जन प्राप्त गर्न सकिन्छ। आफ्नो प्रेमी प्रेमिकाबीच मात्र नभएर माया प्रेम गर्ने सबै आफन्तजनका बिच यसरी नै स्मरण गरी तथा ब्यक्त गरी भ्यालेन्टाइन डे मनाउन सकिन्छ। मितब्ययी बन्नुहोस् :

अब कुरा पैसामा आयो। भ्यालेन्टाइन डेको आगमन सँगै बजेटको कमीले तनाब हुनसक्छ। यसका लागि उपाय छ। भ्यालेन्टाइन डे घर बाहिर होटल, पार्क, रेस्टुरेन्ट आदिमै मनाउनुपर्छ भन्ने छैन। यस दिन धुमधामले खर्च गरे मात्र प्रेममा सफल भइने पनि होईन। यसका लागि आफ्नै घरमा रमाइलोका साथ मनाउन सकिन्छ।

आफ्नो मेहनत, जाँगर र भावनालाई तपाईको प्रेमी प्रेमिका वा साथी भाइले प्रसंशा गर्ने छन् जब तपाईँ आफ्नै हातले पकाएको खाना सर्भ गर्नुहुन्छ। यसै अवसरमा सक्नुहुन्छ भने आफ्नो साथीको लागि केहि विषेश कविता लेख्नुहोस्। गीत गाउन सक्नुहुन्छ भने रोमान्टिक गीत गाएर सुनाउनुस्, वा उनले मन पराउने कुनै गीत संगीत गाएर हेर्नुहोस्।

ह’त्कडीसहितको तस्वीर प्रकाशित हुँदा पनि धेरैलाई पारस शाहको यस्तो हालतबारे पत्यार लागेन । तर, वास्तविकता कसैले नस्वीकारे पनि वास्तविकता नै थियो । पूर्व युवराज पारसलाई यो हालतमा देखेर कतिपयलाई दुख लाग्यो होला, कतिपयलाई रमाइलो पनि लागेको जस्तो देखियो । पूर्वराजा, पूर्वरानी कोमल, औपचारिक पत्नी हिमानी र छोराछोरीले कसरी हेरे होलान् पारसको यस्तो तस्वीर ?

मान्छेमा जति पनि रौनक, ओज वा आउँछ, त्यसमा सत्ताको निर्णायक हात हुँदोरहेछ भन्ने कुरा हिजोका युवराज पारस र आजका गँ’ज’डी पारसले स्पष्ट भेद छुट्याइदिएको थियो । पारस शाहको हालत यस्तो हुनुमा कसको दोष होला ? यो प्रश्नमा कतिपयले निर्मल निवासलाई अर्थात पारसका पितालाई दोष दिन खोजेका छन् । तर, वास्तविकता भन्ने हो भने पारसको यो नियति हुनुमा अरु कसैको नभएर उनको आफ्नै दोष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here