१५ ला’ख प’र्ने अ’चम्मको ढुं’गा का’ठमा’डौँमै भेटियाे, ढुं’गाभित्र य’स्ता अ`नमो`ल चि’जहरु (भि’डियाे हे’र्नु’स्

0
396

१५ लाख पर्ने अचम्मको ढुंगा काठमाडौँमै भेटियाे, ढुंगाभित्र यस्ता अ`नमो`ल चिजहरु (भिडियाे हेर्नुस्) ।

काठमाडौ व्हाइट गुम्बा स्थित टिका प्रसाद दाहालसँ`ग यस्तो ढुंगा जुन संसारकै मह“गो ढुंगामध्ये एकमा गनिन्छ । अचम्म लाग्छ कि संसारमा यति मह“गा चिजहरु पनि छन भनेर तर ढुंगानै यति मह“गो छ भन्दा त अझ पत्याउन पनि गाह्रो हुन्छ । हो आज हामी कुरा गर्दैछौ संसारकै मह“गो मध्येको एक यो ढुंगाको बारेमा जस्को मूल्य सुन्दा सायद हरकोही नेपालीको सा`तो पनि जान सक्छ ।

यो हो संसारकै मह“गो च`ट्टा`नै च`ट्टा`नबाट बनेको ढुंगा जस्को मूल्य १५ लाख भन्दा माथि पर्दछ । यो ढुंगालाई सजिलै पाउन पनि सकिदैन यसलाई खोज्नको लागि ५ देखि ६ हजार मिटरको उचाईमा पुग्न पर्दछ जस्तै कि यो सगरमाथामा सजिलै पाईन्छ । यो ढुंगामा यस्तै धेरै अचम्मका तथ्यहरु छन जस्ले यसलाई बिशेष बनाएको छ ।

जस्मध्ये यस्को तौल करिब करिब ९० किलो हुनु यस्को अर्को बिशेष्ता हो भने ढुंगा वरिपरिका बिकिरण र खराब हावाबाट मु`क्त पार्नु पनि यस्को बिशेषता । टिर्लिक्क टल्केको यो ढुंगाका मालिक हुन यिनै दाई टिका प्रसाद दाहाल, जस्का ४ ओटी श्रीमती छन । जो यो ढुंगालाई किन्न चाहेमा बेच्ने भनेर बसेका छन । हेर्नुहाेस् बाँकि तलकाे भिडियो रिपोर्टमा:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here