कन्चनको कान्छो भाइ पहिलोपटक मिडियामा; अनिशा र कन्चनको अहिलेसम्म नखुलेको अर्को ठुलो र’ह’स्य खु’लाए (हे’र्नु’स् भि’डि’यो)

0
354

अहिले देश तथा बिदेशमा चितवन घ, टनाले सारा दर्शकहरुलाई रुवायाको छ। कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल राँकिएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो ।

विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएकि थिइन । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

तर अहिले पछिल्लो समय कन्चनको अवस्था झनै बिग्रीएको छ । उनलाई अहिलेसम्म तीन पटक त भेण्डिलेटरमै राखिसकिएको छ । कन्चनको पछिल्लो अवस्थालाई लिएर उनलाई उपचार गरिरहेका डाक्टर प्रदिप पनि निकै नै निरा,श भएका छ्न ।

अब त अहिले उनको अवस्था निकै नै नाजुक भएको छ । अन्ततः निभ्नै लागेका छन कन्चन । आज भोलि भन्दा-भन्दै अब एकदमै थोरै समय मात्र बाँच्ने सम्भावना रहेको छ । उनको अन्तिम अवस्थालाई हेर्न अस्पताल पुगेकी पत्रकार निरु गौतम कन्चनकि आमा संगै भक्कानिएकी थिइन ।

आज उक्त घटनाको ४७ दिन बितिसक्यो तर पनि कन्चन को अवस्था अझै नाजुक छ । अन्ततः कन्चन निभ्नै लागेको अवस्था छ । अहिले फेरि कन्चनको कान्छो भाई पहिलोपटक मिडियामा आएका छ्न । उनले कन्चन र अनिशाको अहिलेसम्म नखुलेका केही रहस्यहरु खुलेका छ्न । अब प्रस्तुत छ कन्चनको भाइको पहिलो पहिलो अन्तरवार्ता :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here